तीनकुनेको सामूहिक हत्याका अभियुक्तको सनसनीपूर्ण बयान : थप अनुसन्धान गर्न प्रहरीलाई चाहियो अमेरिकामा मात्रै प्रयोगमा आएको ब्रेन फिंगरप्रिन्ट

काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्याका अभियुक्त २३ वर्षीय सञ्जय भण्डारी फरक क्षमता (बोल्न नसक्ने)का छन् । तर, उनले सहयोगीमार्फत दिएको बयान यति सनसनीपूर्ण छ, जसको अनुसन्धान गर्न प्रहरीलाई यतिवेला...

सम्बन्धित सामग्री

बयान फेर्न लगाउन राजनीतिक दबाब

काठमाडौं, वैशाख २७ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभनमा सर्वसाधारणबाट पैसा उठाएर ठगी गरेको आरोपमा पक्राउ परेका गिरोहका सदस्यहरूले दिएको बयान फेर्न प्रहरीलाई राजनीतिक दबाब परेको छ। नेपाली कांग्रेसका केही नेताले पक्राउ परेकाले दिएको बयान फेर्न प्रहरीलाई दबाब दिन थालेका हुन्। प्रहरीका अनुसार मंगलबारसम्म नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी […]

श्रीमतीसँगको सहवासमा जब परस्त्रीको नाम उच्चारण भयो...

कुमारीले हत्याको जे कारण बताईन्। प्रहरी पनि एक पटक झस्कियो। कुमारीले प्रहरीलाई दिएको बयान अनुसार राति सहबास गर्ने क्रममा तुलबहादुर अरु नै परस्त्रीको नाम लिई बर्बराएपछि आफूले श्रीमानको हत्या गरेको बताएकी छिन्।...

आबेको हत्याराले दिए जापानी प्रहरीलाई यस्तो अपत्यारिलो बयान

टोकियो, २५ असार । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले आबे आबद्ध ‘विशेष संगठन’विरुद्ध गुनासो गरेको जनाएको छ । ४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीले आबेलाई उक्त समूहको सदस्य भएको विश्वासमा आक्रमण गरेको बताएका छन् । तर, समूहको नाम बताइएको छैन् । शुक्रबार बिहान एक राजनीतिक प्रचार कार्यक्रममा बोल्ने क्रममा आबेमाथि गोली […]

मुम्बई प्रहरीले ‘पोर्न फिल्म’ का बारेमा बयान लिन बोलायो शर्लिन चोपडालाई

एजेन्सी।मुम्बई प्रहरीले ‘पोर्न फिल्म’का सम्बन्धमा बयान लिन मोडल तथा नायिका शर्लिन चोपडालाई बोलाएको छ।‘पोर्न फिल्म’कारोबारको आरोपमा बलिउड नायिका शिल्पा शेट्टीका पति राज कुन्द्रा पक्राउ परेपछि प्रहरीले बयानको लागि धेरै जनालाई बोलाएको छ।शर्लिनले यसअघि नै राज कुन्द्राले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्।पोर्न फिल्म र राज कुन्द्राको सम्बन्धका बारेमा सबैभन्दा पहिला प्रहरीलाई सूचना आफूले दिएको दाबी उनले गर्दै आएकी छन्।

सरकारी गाडीमा यौन गतिविधि प्रकरण : महिलाको बयान, 'पैसा लिएर सहमतिमै गएको हो'

सरकारी गाडीमा आपत्तिजनक अवस्थामा फेला परेकी महिलाले सहमतिमै यौनजन्य क्रियाकलाप गरेको बयान प्रहरीलाई दिएकी छन् । महिला मन्त्रालयका सवारी चालक, अर्का एक पुरुष र एक महिला यौनजन्य गतिविधि गरिरहेको अवस्थामा सूर्यविनायक नगरपालिका भक्तपुरमा पर्ने जंगलमा फेला परेका थिए । उनीहरूलाई महानगरीय प्रहरी वृत्त जगातीको टोलीले बिहीवार बेलुका रंगेहात पक्राउ गरेको थियो । पक्राउ परेकी महिलाले पैसा लिएर सहमतिमै यौनजन्य क्रियाकलाप गरेको बयान दिएकी छन् । 'ती महिलाले पैसा लिएर सहमतिमै यौन गतिविधि गरेको बयान दिएकी छन्,'...

महोत्तरीबाट हराएका बालिका फेला, गायिका बन्न भारत गएको बयान

महोत्तरी : भंगहा नगरपालिका–८ धर्मपुर टोलबाट हिजो दिउँसोदेखि बेपत्ता भएका ७ बालिका र १ जना किशोरी भेटिएका छन्।उनीहरू आज बोर्डरबाट ३५ किलोमिटर पर भारतको सीतामढी नजिकैबाट केही घण्टामै नेपाल फर्किँदै छन्। बेपता भएका बालबालिकालाई लिन अहिले मेयर सजीव साह काँकडभित्ता पुगेका थिए।घाँस काट्न भनी निस्किएका बालिकाहरू एकाध घण्टामै भारतको सीमावर्ती सहर सीतामढी नजिकै पुग्नु रहस्यमय हो। भारतीय प्रहरीलाई दिएको जानकारी अनुसार आफूहरु गायिका बन्ने सपना साथ भारत पुगेको बयान दिएका छन्।तर यता उनीहरुको&

बुधवार विशेष - भागरथीका हत्या आरोपीको बयान !

काठमाण्डौ - बैतडीकी किशोरी भागरथी भट्टका हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार उनकै छिमेकी किशोरले हत्या गरेका हुन् । उनले घाँटी थिचेर हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । हेर्नुहोस् बुधवारका मुख्य खबर :भागरथी भट्टका हत्या आरोपी सार्वजनिक‘भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन्, धक्का दिँदा लडेर बेहाेस् भइन् अनि घाँटी थिचेर हत्या गरेँ’आफ्नै काख र आसपास हुर्किँदैछन् बलात्कारी !डाक्टरहरूले दिने परामर्श तथा जाँच शुल्क बढ्योएमिकस क्युरीका सदस्य मैनालीको दाबी : ‘प्रधानमन्त्रीले संसद् ...

शंकाको घेरमा टोखा हत्याकाण्ड : १० घण्टापछि मात्र किन गरियो प्रहरीलाई खबर ?

काठमान्डाैं / बुधबार उमेश केसी र पत्नी सुदीक्षा गिरीसँग शर्मिला गिरीको सम्पर्क भएको थियो । बिहीबार भने सुदीक्षासँग पटकपटक फोन सम्पर्क गर्दा पनि नलागेको बयान शर्मिलाले प्रहरीलाई दिएकी छन् । ‘त्यसपछि कोठामै गएर कुरा गर्नुपर्यो भन्ठानेँ, भोलिपल्ट बिहान करिब ११ बजेतिर कोठामा पुग्दा भित्रबाट ढोका लगाइएको रहेछ, भान्सा कोठातर्फबाट ढोका ठेल्दा चुकुल खुस्कियो, त्यसपछि भित्र... The post शंकाको घेरमा टोखा हत्याकाण्ड : १० घण्टापछि मात्र किन गरियो प्रहरीलाई खबर ? appeared first on Purbeli News.