काठमाडौं । द्वन्द्वपीडित समाजले आसन्न स्थानीय, प्रदेश र संघीय निर्वाचनमा मानवअधिकार हनन गर्ने दोषीलाई उम्मेदवार नबनाउन र सामाजिक बहिष्कारको आह्वान गरेका छन् । सशस्त्र युद्धको समयमा गम्भीर मानवअधिकार हनन गर्नेलाई प्रतिनिधि नबनाउन अपिल गरेका छन् । बिहीबार २४ बुँदे घोषणापत्र जारी गर्दै राजनीतिक दललाई दबाब दिएका हुन् । सामाजिक बहिष्कार गर्न माग मानवअधिकार उल्लंघनमा संलग्न […]
The post मानवअधिकार हननका दोषीलाई उम्मेदवार नबनाउन अपिल appeared first on राजधानी राष्ट्रिय दैनिक.