खोटाङ- खोटाङको दिक्तेलबजारस्थित जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको गेटअगाडिको चोकलाई मानवअधिकार चोक घोषणा गरिएको छ । ७३औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवशरमा शुक्रबार सो स्थानलाई मानव अधिकार चोक घोषणा गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले सो चोकलाई मानव अधिकार चोक घोषणा गरेका हुन् । राष्ट्रिय मानवअधिकार प्रदेश १ शाखा कार्यालय दिक्तेलको […]