अभिनेता पल शाहले आफूमाथि पटकपटक बलात्कार गरेको जाहेरी लिएर प्रहरी कार्यालयमा जाहेरी दिएकी नाबालिगले अदालतमा बकपत्र गर्ने समयमा आफ्नो बयान फेरेकी छिन् । अदालतमा मुद्दा दायर हुने बेलासम्म आफूमाथि पटकपटक बलात्कार भएको बयान दिएकी नाबालिगले अदालतमा बकपत्र गर्ने समयमा भने पहिले दिएको बयान प्रतिकुल हुने गरी होस्टाइल बयान दिएकी हुन् ।पीडित नाबालिगको तर्फबाट मुद्दा लडिरहेकी एक अधिवक्ताका अनुसार पीडित बालिकाले आइतबार तनहुँ जिल्ला अदालतमा बकपत्र गर्ने क्रममा होस्टाइल बयान दिएकी छिन् । प्रहरी कार्यालयमा जाह