काठमाडौं : कलाकार रामचन्द्र अधिकारीले चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाअन्तर्गत ४६ हजार ६ सय रकम पाएका छन्। विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने उनी पहिलो व्यक्ति हुन्।
अधिकारीले दाबी गरेअनुरुप राष्ट्रिय बीमा कम्पनीले उपलब्ध गराएको उक्त रकम चलचित्र विकास बोर्डका…