कांग्रेसको आर्थिक प्रतिवेदन- पार्टी घाटामा, चन्दा पनि घट्यो (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसमा आम्दानीभन्दा खर्च धेरै भइरहेको पाइएको छ । महासमितिको बैठकमा केन्द्रीय लेखा समिति संयोजक श्यामकुमार घिमिरेद्वारा प्रस्तुत प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७९/८० मा ३ करोड ६४ लाख ७६ हजार १९७ आम्दानी हुँदा ७ करोड ९९ लाख ९५ हजार १२१ खर्च भएको छ । यस्तै, आर्थिक वर्ष ०७८/७९ मा १४ करोड ८९ लाख ९४ […]

सम्बन्धित सामग्री

कांग्रेसको चन्दा संकलन घट्यो, लेभीमा पनि उल्लेख्य कमी

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसको गत वर्षको आम्दानी घटेको छ । केन्द्रीय लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले महासमिति बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को लेखा परीक्षण प्रतिवेदन अनुसार चन्दा दिनेहरु घटेका छन् । लेभी र नवीकरण शुल्कमा उल्लेख्य कमी आएको छ । कांग्रेसले आ.व.२०७८/७९ मा सदस्यता, लेभी र नवीकरण शुल्क वापत […]