९ फागुन, काठमाडौं । नेपाली कांग्रेसको गत वर्षको आम्दानी घटेको छ । केन्द्रीय लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले महासमिति बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को लेखा परीक्षण प्रतिवेदन अनुसार चन्दा दिनेहरु घटेका छन् । लेभी र नवीकरण शुल्कमा उल्लेख्य कमी आएको छ । कांग्रेसले आ.व.२०७८/७९ मा सदस्यता, लेभी र नवीकरण शुल्क वापत […]