नयाँ शैक्षिक सत्र नजिकिँदै छ। अभिभावकहरू सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिने विद्यालयको खोजीमा छन्। एकातिर सरकारले विद्यालय शिक्षा अनिवार्य र निःशुल्क गरेको छ। संविधानले नै शिशु कक्षादेखि ८ सम्म अर्थात् आधारभूत तहको शिक्षालाई अनिवार्य र निःशुल्क कायम ग...