काठमाडौं, १९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न बनेको गठबन्धनभित्र एमसीसीले कम्पन ल्याएको छ । सत्ता गठबन्धनभित्र एमसीसीप्रति नरम, मध्यम र कठोर गरी तीन दृष्टिकोण छ । यसले गठबन्धनमा नयाँ समस्या ल्याउन थालिसकेको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी पाँच […]