काठमाडौँ – सत्तारुढ गठबन्धनमा फेरि नयाँ सकस सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको रणनीतिलाई असफल बनाउन र अध्यक्ष केपी शर्मा ओलीको दम्भलाई यो चुनावमा ‘साइजमा राख्न’ तालमेल गर्ने निर्णयमा पुगेको सत्ता गठबन्धन सिट बाँडफाँडको विषयलाई लिएर धरमर अवस्थामा पुगेको हो । गठबन्धनमा यति बेला सबैभन्दा निर्णायक मोडमा माओवादी केन्द्र छ । माओवादीलाई […]