काठमाडौँ । डोटीमा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वीचौकी गाउँपालिका–५, उपरकाँडाका ५० वर्षीय पदी साउद छन् । आफ्नै श्रीमती ४५ वर्षीया नरू साउदको हत्या गरेको उनीमाथि आरोप छ । बुधबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । पदीले आफ्नै घरआँगनमा हँसिया प्रहार गर्दा नरूको घटनास्थलमै मृत्यु […]