श्रीमती हत्या आरोपमा एक पक्राउ

उदयपुरका एक अधवैशे पुरुष आफ्नै श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन्।

सम्बन्धित सामग्री

श्रीमती हत्या आरोपमा पुरुष पक्राउ

श्रीमती हत्या आरोपमा आठराई गाउँपालिका १ डाँडागाउँका राज कुमार श्रेष्ठ झापाको काँकडभिट्टाबाट पक्राउ परेका छन् । २६ वर्षीया श्रीमती रेशिका श्रेष्ठ (दमन्ता) को हत्या गरेको आरोपमा उनलाई काँकडभिट्टा प्रहरीले शनिबार अपराह्न ४ बजे पक्राउ गरेको हो ।

दाङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

दाङ । दाङमा श्रीमती हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १२ रतनपुर बस्ने ४१ वर्षीय मेघराज केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय घोराहीमा पत्रकार सम्मेलन गरी प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर ओलीका अनुसार केसीलाई शुक्रबार […]

श्रीमती हत्या आरोपमा पर्वतमा एक पुरुष पक्राउ

शुक्रबार विहान पनि स्वास्थ्य परीक्षणका क्रममा श्रीमान् राजु परियार मदिरा सेवन गरेको पर्वत अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्ट उद्घृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदिप पौडेलले बताउनुभयो ।

श्रीमती हत्या आरोपमा युवक पक्राउ

श्रीमान् पनि सँगै भएकाले मारेको आशंकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

श्रीमती हत्या आरोपमा कुपण्डोलबाट एकजना पक्राउ

२० मंसिर, ललितपुर। प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ परेको छ। पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका-१२ गेलु घर भएका ३५ वर्षीय एक्काराज भुजेल रहेका छन् । उनलाई प्रहरीले शुक्रबार ललितपुर महानगरपालिका-१० कुपण्डोल डेराबाट पक्राउ गरेको हो । उनले ३५ वर्षीया श्रमीतीलाई घाँटीमा कपडाले कसी मारेको अनुसन्धानका क्रममा खुलेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ […]

श्रीमती हत्या आरोपमा एकजना पक्राउ

२८ असोज, बुटवल। श्रीमतीलाई हत्या गरेको आरोपमा एकजना व्यक्ति अर्घाखाँचीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको ईस्मा गाउंपालिका वडा-२ हल्दीटारा घर भइ हाल अर्घाखाँची छत्रदेब–८ मा डेरामा बस्ने बर्ष ४३ का लाल बहादुर कुमाल रहेका छन् । उनले असोज २७ गते दिउसो आफ्नो श्रीमती बर्ष ३० की सिता कुमाललाई कुटपिट गरी हत्या गरेका थिए […]

काठमाडौंमा घरायसी विवादमा गर्भवती श्रीमतीको हत्या

वुधबार गुहेश्वरीमा श्रीमती हत्या आरोपमा पक्राउ परेका राम श्रेष्ठले घरायसी विवादका कारण श्रीमतीको हत्या गरेको बयान प्रहरीमा दिएका छन्। श्रीमतीको हत्या गरेलगत्तै आफैले प्रहरीलाई खबर गरेका श्रेष्ठले श्रीमतीसँगको झगडा सहन...

श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

कास्कीमा श्रीमती हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ

कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा एक पक्राउ

वाग्मती– मकवानपुर प्रहरीले श्रीमती हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । ४२ वर्षीया श्रीमती सुनिता थापामगरलाई कुटपिट गरी हत्या गरेको भन्दै प्रहरीले बारा निजगढ घर भई हेटौँडा बस्ने ५४ वर्षीय कृष्णबहादुर मोक्तानलाई सोमबार हेटौँडा–८ कमानेबाट पक्राउ गरेको हो ।प्रहरीका अनुसार ९ गते दिउँसो हेटौँडा–१० न्यूरेनीस्थित भुटनदेवी सामुदायिक वनमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको घटनाको अनुसन्धानका क्रममा शव मगरको रहेको पहिचान खुलेको थियो ।  पहिचान खुलेपछि प्रारम्भिक अनुसन्धा

श्रीमतीको हत्या आरोपमा एक पक्राउ

बागमती।मकवानपुर प्रहरीले श्रीमती हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ। ४२ वर्षीया श्रीमती सुनिता थापामगरलाई कुटपिट गरी हत्या गरेको भन्दै प्रहरीले बारा निजगढ घर भई हेटौँडा बस्ने ५४ वर्षीय कृष्णबहादुर मोक्तानलाई हेटौँडा–८ कमानेबाट पक्राउ गरेको हो।प्रहरीका अनुसार ९ गते दिउँसो हेटौँडा–१० न्यूरेनीस्थित भुटनदेवी सामुदायिक वनमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको घटनाको अनुसन्धानका क्रममा शव मगरको रहेको पहिचान खुलेको थियो।