ग्लोबल बैंकको योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले कार्ड तथा डिजिटल बैंकिङमार्फत गरिने कारोबारमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।...

सम्बन्धित सामग्री

ग्लोबल बैंकको घर कर्जा योजना

ग्लोबल आइएमई बैंकले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा १२ करोड रूपैयाँसम्म कर्जा सीमा भएको घर कर्जा योजना सार्वजनिक गरेको छ।...

ग्लोबल आइएमईको दसैं लक्षित छुट योजना

काठमाडौं– ग्लोबल आइएमई बैंकले दसैंको अवसरमा ‘ग्लोबल आइएमई बैंकको साथमा दसैं रमाइलो’ भन्ने नारासहित विभिन्न डिजिटल कारोबारमा छुट तथा क्यासब्याक योजना सार्वजनिक गरेको छ । बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकले आफूलाई आवश्यक सरसामान खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पीओएस मेसिनबाट भुक्तानी गर्दा ३०० देखि ५०० रुपैयाँसम्म नगद फिर्ता हुने बताइएको छ । नगद फिर्ता […]

ग्लोबल बैंकको ‘ह्याप्पी आवर्स योजना’

ग्लोबल आइएमई बैंकले ग्राहकका लागि ‘ह्याप्पी आवर्स योजना’ सार्वजनिक गरेको छ।

ग्लोबल आइएमई बैंकको डिजिटल होली योजना

ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ एप्लिकेशन तथा क्युआर पेमेन्ट प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको छ।...

ग्लोबल आइएमई बैंकको ‘२ वर्षमै २ गुणा’ मुद्दती योजना

ग्लोबल आइएमई बैंकले २ वर्षमै २ गुणा हुने ‘ग्लोबल आइएमई धनवृष्टि’ मुद्दती योजना ल्याएकोे छ।

ग्लोबल आईएमई बैंकको तीज क्यासब्याक योजना सार्वजनिक

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा महिला ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत १३ र १४ भदौमा ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एप प्रयोग गरी क्यूआरमार्फत भुक्तानी गर्दा २० प्रतिशत (५०० रुपैयाँसम्म)एक पटकका लागि क्यासब्याक पाइने बैंकले जनाएको छ । बैंकमा ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ […]

ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना सार्वजनिक

ग्लोबल आइएमई बैंकले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकहरुलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । यस क्यासब्याक योजना अन्तर्गत भाद्र १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग ए्यापबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु. ५०० सम्म), एक पटक क्यासब्याक पाइनेछ । ग्लोबल आइएमई बैंकले क्यासब्याक योजनालाई तीज विशेष बनाउन महिलाहरुलाई ग्राह्यता दिने भएको हो । बैंकमा “नारी बचत” तथा “नारी शक्ति बचत” खाता रहेका महिलाहरुले ग्लोब

ग्लोबल आइएमई बैंकको तिज क्यासब्याक योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले कुशेऔँसी तथा हरितालिका तिजको अवसर पारेर विशेष क्यासब्याक योजना ल्याएको छ । मोबाइल बैंकिङ एप्लिकेसन, क्युआर पेमेन्ट एवं डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले...

ग्लोबल आइएमई बैंकको ‘उत्सव कर्जा योजना’

काठमाडौं, १० भदौ । ग्लोबल आइएमई बैंकले उत्सव कर्जा योजना संचालनमा ल्याएको छ । चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस ड्राईभ उत्सव योजना अन्तर्गत ७ दशमलव २९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा विद्युतिय सवारी कर्जा (अटो लोन) लगायतका बिभिन्न सवारीसाधन योजनाहरु बैंकहरुले सार्वजनिक गरेको हो । यस योजना निश्चित अवधिको लागि सबै शाखाबाट उपलब्ध हुने […]

ग्लोबल आइएमई बैंकको क्यासब्याक योजना, हरेक कारोबारमा पाइन्छ नगद

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १४औं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्र्माट प्रयोगकर्ताहरु लक्षित गरी क्यासब्याक योजना ल्याएको छ ।बैंकको मोबाइल बैंकिङ्ग/ग्लोबल स्मार्ट सेवा लिई हालसम्म कुनै प्रक्रारको कारोबार नगरेका ग्राहकहरुले ग्लोबल स्मार्ट प्रयोग गरी पहिलो कारोबारमा (वालेट लोड तथा मोबाइल टपअप बाहेक) रु. ५० र क्यूआर मार्फतको पहिलो भुक्तानीमा रु. १०० नगद प्राप्त (क्यास ब्याक) गर्नेछन् । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकको सुविधा र सन्तुष्टिलाई ध्यानमा र