काठमाडौं, १० भदौ । ग्लोबल आइएमई बैंकले उत्सव कर्जा योजना संचालनमा ल्याएको छ । चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस ड्राईभ उत्सव योजना अन्तर्गत ७ दशमलव २९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा विद्युतिय सवारी कर्जा (अटो लोन) लगायतका बिभिन्न सवारीसाधन योजनाहरु बैंकहरुले सार्वजनिक गरेको हो । यस योजना निश्चित अवधिको लागि सबै शाखाबाट उपलब्ध हुने […]