नेपाल बैंक लिमिटेड र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराबीच व्यावसायिक सम्झौता भएको छ ।दुवै संस्थाबीचको आपसी सम्बन्धलाई वित्तीय कारोबारहरुमार्फत विस्तार गर्दै थप प्रगाढ बनाउने उद्देश्यका साथ सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त सम्झौतापत्रमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट अध्यक्ष एवम् वरिष्ठ समाजसेवी गणेशबहादुर […]