काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ( एनआईएमबी)ले देशभरका ११ वटा यातायात व्यवस्था कार्यालयहरुमा राजस्वको भुक्तानी डिजिटलमार्फत गर्न सकिने व्यवस्था मिलाएको छ । यो सुविधा यातायात व्यवस्था कार्यालयहरु विर्तामोड, जनकपुर, नेपालगञ्ज, सुर्खेत, इटहरी, हेटौंडा, सल्लाघारी, ठूलो भर्याङ, सानो भर्याङ, नारायणगढ, महेन्द्रनगरबाट सुचारु गरिएको बैंकका सूचना अधिकारी बिजेन्द्र सुवालले जानकारी दिए । एनआईएमबीको क्यूआर कोड […]