काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले वृक्षारोपण अभियान सुरु गरेको छ । ‘एक खाता, एक विरुवा’ अभियानद्घारा वृक्षारोपण कार्यक्रम सुरु गरेको हो । बैंकले प्रत्येक एनआईएमबी ग्रिन फ्यूचर सेभिङ अकाउण्ट खाता खोल्ने ग्राहकको नाममा एक विरुवा रोप्ने र त्यसको संरक्षण गर्ने बताएको छ । बैंकले लुम्बिनी वर्ल्ड पिस फोरमसँग सहकार्य गरी टोखा नगरपालिका–२ मा […]