इटहरी र विराटनगरमा ‘हुन्डाई क्रेटा ईभी’ सार्वजनिक

काठमाडौं । नेपालमा हुन्डाई गाडीको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले इटहरी र विराटनगरमा ‘क्रेटा ईभी’ सार्वजनिक तथा अन्तर्क्रिया कार्यक्रम सफलतासाथ आयोजना गरेको छ । भरपर्दो सेवा, गुणस्तरीय गाडी र देशभरि फैलिएको राम्रो नेटवर्कका कारण हुन्डाई …