शौचालय उद्घाटन गर्दै मेयर शाक्यले भने-बनाउनै गाह्रो

२८ माघ काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । एरोशानसँगको सहकार्यका निर्माण गरिएको शौचालयको शुक्रबार महानगरका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरे । पुरानो टिकट काउन्टर भएको ठाउँमा शौचालय निर्माण गरिएपछि बसबाट झर्ने र चढने यात्रुले सुविधा पाउनेछन् । उद्घाटनपछि बोल्दै मेयर शाक्यले, दिगो विकासका लागि वातावरणमैत्री पूर्वाधार निर्माण […]

सम्बन्धित सामग्री

समृद्धि फाइनान्सको गौर शाखा उद्घाटन

कविलासी नगरपालिकाका मेयर ब्रहमदेव राय र समृद्धि फाइनान्सका संस्थापक सञ्चालक सुजन अधिकारीले संयुक्त रूपमा सो शाखाको उद्घाटन गरेका छन्।...

समृद्धि फाइनान्सको गौर शाखा उद्घाटन

कविलासी नगरपालिकाका मेयर ब्रहमदेव राय र समृद्धि फाइनान्सका संस्थापक सञ्चालक सुजन अधिकारीले संयुक्त रूपमा सो शाखाको उद्घाटन गरेका छन्।...

एभरेष्ट बैंकको १२१ औं शाखा उद्घाटन

एभरेष्ट बैंकले झापाको धुलाबारीमा१२१ औं शाखा उद्घाटन गरेको छ। शाखाको उद्घाटन मेची नगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले गरेका थिए।...

उद्घाटन मोह : गोदावरीका मेयरले गरे निर्माण सम्पन्न नहुँदै भवन उद्घाटन

कैलालीको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले निर्माण सम्पन्न नहुँदै नगरपालिका भवनको उद्घाटन गरेका छन् । निर्वाचन आचारसंहिता लागू भएपछि आफ्नो कार्यकालमा उद्घाटन गर्न नपाइने भएकाले उनले निर्माणाधीन अवस्थामै रहेको भवन...

माइतीघरको आकाशे पुल उद्घाटन

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माइतीघरको आकाशे पुलको उद्घाटन गरेका छन् ।बुधबार मेयर शाक्यले काठमाडौं महानगरपालिका माईतीघरस्थित आकाशेपुलको उद्घाटन गरेका हुन् । उनले आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष महानगरले ८-९ करोड रुपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको बताए । उनले आकाशे पुल निर्माण गर्दा सवारी साधनमा हुने अवरोध […]

माइतीघरको आकाशे पुल उद्घाटन

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माइतीघरको आकाशे पुलको उद्घाटन गरेका छन्  । बुधबार मेयर शाक्यले काठमाडौं महानगरपालिका माइतीघरस्थित आकाशे पुलको उद्घाटन गरेका हुन् ।  उनले आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष महानगरले ८÷९ करोड रुपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको बताए । उनले आकाशे पुल निर्माण गर्दा सवारी साधनमा हुने अवरोध र दुर्घटनामा कमी भएको पनि बताए । मेयर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेको तर सडकका पेटी

हेटौंडाको क्याम्पाडाँडामा मिनि रंगशालाको उद्घाटन, 'फुटबल खेल्न अब सहज हुने'

हेटौंडा : हेटाडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित क्याम्पाडाँडामा निर्माण भएको मिनि रंगशालाको उद्घाटन गरिएको छ। पिप्ले युवा क्लबको अगुवाई, हेटौंडा-५ वडा कार्यालय र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा निर्माण गरिएको उक्त रंगशालाको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गरेका हुन्। रगंशालाको उद्घाटन गर्दै मेयर महतले विकास निर्माण र खेलकुदको क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाले…

पुनःनिर्मित काली मन्दिरको उद्घाटन

झापा : भद्रपुर–१० स्थित चन्द्रगढीमा पुनः निर्माण गरिएको काली मन्दिरको शनिबार विशेष पूजाआर्चना गरी उद्घाटन गरिएको छ।स्थानीयस्तरमा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले १ करोड ५२ लाख रुपैयाँ लागतमा पुनःनिर्माण गरिएको कालीमन्दिरको भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले उद्घाटन गरेका हुन्।पञ्चकन्या सहितका बटुकले स्वस्तिवाचन वाचन गरेपछि मेयर श्रेष्ठले विशेष पूजाआर्चना गरी मन्दिरको उद्घाटन गरे।सङ्घीय सरकारको ९ लाख, भद्रपुर नगरपालिकाको २७ लाख र दाताहरूको सहयोगमा १ करोड ५२ लाखको लागतमा

मेयर कपमा त्रिभुवन आर्मी र मेयर-११ खेल्दै

काठमाण्डौ - काठमाण्डौ मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । त्रिभुवन आर्मी र मेयर-११ बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा खेल्दैछन् । आर्मी उद्घाटन खेलमा शनिवार एपीएफसँग एक विकेटले पराजित भएको थियो । मेयर-११ ले हिजो भएको खेलमा वाग्मती प्रदेशलाई ९४ रनले हराउँदै विजयी सुरुवात गरेको छ । आर्मीको कप्तानी विनोद भण्डारी र मेयर-११ को सन्दीप लामिछानेले गरेका छन् । मेयर-११ ले १ खेलमा २ अङ्क जोडेको छ ।