बेइजिङ, एजेन्सी । विश्व स्वास्थ संगठन डब्ल्युएचओले चीनको ‘सिनोभ्याक’ कोभिड खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति प्रदान गरेको छ । डब्ल्यूएचओले यसको परीक्षणबाट खोप लगाउनेमध्ये ५१ प्रतिशतमा कोरोना भाइरस संक्रमणको लक्षण रोकेको तथा १ सय प्रतिशत नमुना परीक्षणमा अस्पतालै भर्ना हुनुपर्नेगरी गम्भीर लक्षण देखानपरेको जनाएको छ । तर, डब्ल्यूएचओका केही विशेषज्ञहरूले केही प्रमाण र तथ्यांक […]