ढुंगा, गिट्टी र बालुवा निकासी रोक्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बालुवा गिट्टी निकासी गर्ने सम्बन्धी बजेटको बुँदा नम्बर १९९ विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।अधिवक्ता दिनेश त्रिपाठीले बजेटको उक्त बुँदा उत्प्रेषणको आदेशबाट बदर गर्न माग गर्दै शुक्रबार रिट दायर गरेका हुन्। बजेट वक्तव्यको बुँदा नं. १९९ विरुद्ध उत्प्रेषणको आदेशद्वारा बदर गरी चुरे क्षेत्रको वातावरण विनासलाई रोक्न माग गर्दै रिट दायर गरेको त्रिपाठीले जानकारी दिए।रिटमा अध्यादेशद्वारा प्रस्तुत बजेट वक्तव्यको बुँदा नं. १९९ बदर गर्न, च

सम्बन्धित सामग्री

चुरे दोहन योजना रोक्न सर्वोच्चमा रिट

नेपालको चुरे पहाडको खानीजन्य ढुंगा, गिट्टी र बालुवा बिदेश निकासी गरी ब्यापार घाटा न्यूनिकरण गर्ने नेपाल सरकारको घोषणा नेपालको राष्ट्रहित र स्वच्छ र स्वस्थ बाताबरणमा बस्न पाउने नैसर्गिक हक अनुकुल नभएको भन्दै उत्प्रेषणयुक्त परमादेश आदेशद्वारा बदर गर्न मागसह...

गिट्टी, बालुवा, ढुंगा निकासी गर्ने नीति बदरको माग गर्दै सर्वोच्चमा रिट पेस

व्यापार घाटा घटाउन भन्दै सरकारले ल्याएको गिट्टी, ढुंगा, बालुवा निर्यात गर्ने नीति कार्यान्वयन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ

सुनकोशी नदीको उत्खनन बन्द गराउन सर्वोच्चमा रिट

काठमाडौँ । सुनकोशी नदीबाट गैरकानूनी बालुवा, गिट्टी, ढुङ्गा उत्खनन कार्यलाई तत्काल बन्द गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन...