मतदानअघि गगनको आह्वान- नेतृत्व परिवर्तनका लागि असाधारण निर्णय गरौं

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं महामन्त्रीका उम्मेदवार गगन थापाले पहिलो चरणको निर्वाचनमा व्यक्त अभिमतले नेतृत्व परिवर्तनको अभियानलाई अनुमोदन गरेको बताएका छन् । १४ औं महाधिवेशनअन्तर्गत सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुनुपूर्व अपील जारी गर्दै थापाले पार्टी नेतृत्व परिवर्तनका लागि असाधारण निर्णय लिन महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका छन् । महाधिवेशनलगत्तै सुरू हुने तीनै तहको निर्वाचनका […]

सम्बन्धित सामग्री

वडा विभाजन र सिमाना परिवर्तनको मापदण्ड बनाउने निर्णय

१८ फागुन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको वडा विभाजन र सिमाना परिवर्तनका लागि आवश्यक मापदण्ड तथा कार्यविधि तर्जुमा गर्ने निर्णय गरेको छ । सामान्य प्रशासनमन्त्री अनिता देवीको अध्यक्षतामा बसेको विषयगत समितिको शुक्रबारको बैठकले तहको वडा विभाजन र सीमाना परिवर्तन गर्ने प्रक्रिया अघि बढाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो […]

सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ । मंगलबार सकिएको राजनीतिक समितिको बैठकमा सरकारमा जाने नजानेबारे मत बाँझिएको थियो । बहुसंख्यक नेताहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डा समावेश भए सरकारमा सहभागी हुने निर्णय भएको हो । नभए पुष्पकमल […]

सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने जसपाको निर्णय

१९ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ । मंगलबार सकिएको राजनीतिक समितिको बैठकले सरकारमा जाने नजानेबारे मत बाँझिएको थियो । बहुसंख्यक नेताहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डाहरु समावेश भए सरकारमा सहभागी हुने निर्णय गरेको छ । […]

जलवायु परिवर्तनका समस्या समाधानमा वन मन्त्रालय लागिपरेको छ : मन्त्री यादव

काठमाडौँ,२२ भदौ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनको समस्यालाई समाधान गर्न मन्त्रालय लागिपरेको बताएका छन् । यहाँ आयोजित क्लाइमेट एक्सन क्याम्पेन नेटवर्कको प्रथम भेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू मन्त्री नियुक्त भएपश्चात् जलवायु परिवर्तन र हरित गृह ग्यास उत्सर्जन न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन तथा निर्णय गरेर युद्धस्तरमा काम अगाडि बढाएको बताए […]

सुदूरपश्चिम प्रदेश : सरकार परिवर्तनका लागि केन्द्रको निर्णय पर्खदै काँग्रेस नेता

गत ३० फागुनमा कैलाली आएका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेस पनि चाडै नै आउने बताए । प्रचण्डको यस्तो भनाइ पछि सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागिता भइ हाल्छ होला भन्ने धेरैको सोचाइ थियो ।तर, काँग्रेसमा भने अझै पनि प्रदेश सरकारको मन्त्री परिषदमा जाने वा नजाने भन्ने दुविधा छ । ‘पार्टीले अझै पनि कुनै निर्णय पठाएको छैन,’ नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता डा.रणबहादुर रावलले भने, ‘कसलाई मन्त्री बनाउन

सातै प्रदेशका कृषिमन्त्रीहरूको बैठकपछि राहतको निर्णय हुन्छः कृषिमन्त्री यादव

काठमाडौं, कात्तिक ५ । कृषिमन्त्री महेन्द्र राय यादवले सातै प्रदेश सरकारसँग धानबालीमा भएको क्षतिको विवरण मागेको र त्यस अनुसार किसानलाई राहतको व्यवस्था गरिने बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कृषि मन्त्री यादवले भने, “जलवायु परिवर्तनका कारण पूर्व र पश्चिममा ठूलो क्षति भएको छ । […]

काँग्रेसमा नेतृत्व परिवर्तनका लागि सहमतिको पहल गर्ने देउवाइतर समूहको निर्णय

काठमाडौं, २५ असार । नेपाली काँग्रेसमा नेतृत्व परिवर्तनका लागि विभिन्न विकल्प तयार गरेर अगाडि बढ्ने सभापति शेरबहादुर देउवाइतर समूहको बैठकले निर्णय गरेको छ । आज वत्तीसपुतलीमा बसेका सभापतिका आकांक्षी देउवाइतर समूहका नेताहरुले त्यस्तो सहमति गरेका हुन् । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ नेतृत्वका लागि सहमतिको प्रयास हुने बताए । उनले आफूहरुबाट पनि सहमतिमा साझा […]

यस्ता छन् आज सार्वजनिक मन्त्रिपरिषद् निर्णय

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले दल परिवर्तनका कारण सांसद पदबाट हटाइएका चार जना मन्त्रीहरुलाई पुन मन्त्री पदमा नियुक्त गरेका छन्।शुक्रबार विभिन्न मितिमा भएका मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले संविधानको धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले टोपबहादुर रायमाझीलाई ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, लेखराज भट्टलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रभु साहलाई सहरी विकास मन्त

ह्वाइट हाउसको पहिलो दिनमै बाइडेनले उल्टाए ट्रम्पका निर्णय

एजेन्सी / बुधबार सपथ ग्रहण गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकालको पहिलो दिनमै यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका अधिकांश निर्णय उल्ट्याएका छन्। ओभल अफिसमा कार्यभार सम्हाल्दै बाइडेनले १७ वटा एक्जुकेटिभ अर्डरमा हस्ताक्षर गरेका छन्। तीमध्ये अधिकांश ट्रम्पले गरेका निर्णयहरू उल्ट्याउने छन्। ट्रम्पले यसअघि पेरिस क्लाइमेट सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरेका थिए। विश्वव्यापी जलवायू परिवर्तनका विषयमा... The post ह्वाइट हाउसको पहिलो दिनमै बाइडेनले उल्टाए ट्रम्पका निर्णय appeared first on Purbeli News.