छापामा आजः प्रदेश २ को एसईई प्रश्नपत्र प्रहरीबाटै ‘आउट’

२० चैत, काठमाडौं । बारा र पर्सामा गएको हावाहुरीले मच्चाएको ताण्डवपछिको अवस्था, उद्धार र राहत वितरण आजका सबै दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा छ । आइतबार त्यहाँ गएको हावाहुरीले अहिलेसम्म २७ जनाको ज्यान गइसकेको छ भने …

सम्बन्धित सामग्री

एसईई प्रश्नपत्र चोरीमा संलग्न सार्वजनिक

प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको सम्बन्धमा केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुसन्धान गर्दै सो घटनामा संलग्न दुई प्रहरी र एक शिक्षकसहित ६ जनालाई सार्वजनिक गरेको छ ।