ताप्लेजुङका ९ वटै पालिकामा एमालेले तोक्यो उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले ताप्लेजुङका ९ वटै स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ । आइतवार सार्वजनिक गरिएको उम्मेदवारको सूचीमा फुङलिङ नगरपालिकाको मेयरमा हालकै छत्रपति प्याकुरेल दोहोरिएका छन् । त्यस्तै पत्रकार शान्ता आङबुहाङ आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बनेकी छन् । यी हुन् ताप्लेजुङका एमाले उम्मेदवार : 1. फुङलिङ नगरपालिका क) मेयर :- कमरेड छत्रपति प्याकुरेल […]

सम्बन्धित सामग्री

दोलखामा एमालेले तोक्यो ९ वटै पालिकामा चुनाव हाँक्ने कमाण्डर

दोलखा । नेकपा एमाले दोलखाले मंसिर ४ को आम निर्वाचनका लागि जिल्लाको शक्ति विकेन्द्रीत गर्दै नौवटा स्थानीय तहको बेग्लाबेग्लै कमाण्ड बनाएर निर्वाचन परिचालनका लागि कमाण्डरहरु तोकेको छ । जसअनुसार भीमेश्वर नगरपालिकाको निर्वाचन परिचालनका लागि जिल्ला उपाध्यक्ष तथा प्रचार विभागका प्रमुख राजेन्द्र मानन्धर तोकिएका छन् । दोलखाको नौवटा पालिकाहरुमध्ये भीमेश्वरमा सबैभन्दा बढी २७ हजार ५ सय […]

खोटाङमा एमालेले तोक्यो पालिका इन्चार्ज र सह इन्चार्ज

खोटाङ – नेकपा (एमाले) खोटाङले पालिका इन्चार्ज तथा सह इन्चार्ज तोकेको छ । २३ र २४ पुसमा सम्पन्न सातौँ जिल्ला अधिवेशनपछि मंगलबार बसेको पहिलो सचिवालय बैठकले जिल्लाका १० वटै पालिकामा इन्चार्ज र सह इन्चार्ज तोकेको हो । एमाले जिल्ला उपसचिव सुरेन्द्रकुमार राईका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विणादेवी राई इन्चार्ज तथा दिनेश साम्पाङ र अनिसा […]

खोटाङ एमालेले तोक्यो तोक्यो पालिका इन्चार्ज र सहइन्चार्ज

खोटाङ । नेकपा (एमाले) खोटाङले पालिका इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । २३ र २४ पुसमा सम्पन्न सातौं जिल्ला अधिवेशनपछि मंगलबार बसेको पहिलो सचिवालय बैठकले जिल्लाका १० वटै पालिकामा इन्चार्ज र सहइन्चार्ज तोकेको हो । एमाले जिल्ला उपसचिव सुरेन्द्रकुमार राईका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विणादेवी राई इन्चार्ज तथा दिनेश साम्पाङ र अनिसा खनाल सहइन्चार्ज, […]