दोलखामा एमालेले तोक्यो ९ वटै पालिकामा चुनाव हाँक्ने कमाण्डर

दोलखा । नेकपा एमाले दोलखाले मंसिर ४ को आम निर्वाचनका लागि जिल्लाको शक्ति विकेन्द्रीत गर्दै नौवटा स्थानीय तहको बेग्लाबेग्लै कमाण्ड बनाएर निर्वाचन परिचालनका लागि कमाण्डरहरु तोकेको छ । जसअनुसार भीमेश्वर नगरपालिकाको निर्वाचन परिचालनका लागि जिल्ला उपाध्यक्ष तथा प्रचार विभागका प्रमुख राजेन्द्र मानन्धर तोकिएका छन् । दोलखाको नौवटा पालिकाहरुमध्ये भीमेश्वरमा सबैभन्दा बढी २७ हजार ५ सय […]

सम्बन्धित सामग्री

गाजामा हमासका कमाण्डर मारिएको अमेरिकाको दाबी

६ चैत, काठमाडौं । इजरायलको हवाई हमलामा हमास लडाकुका तेस्रो वरियताका कमाण्डर मारिएको अमेरिकाले दाबी गरेको छ । अमेरिकाको राष्ट्रिय सरक्षा सल्लाहकार चेक सुलिभानले हमासका डेपुटी कमाण्डर मारवान इस्सा मारिएको जानकारी दिएका हुन् । गत हप्ता गाजामा इजरायल डिफेन्स फोर्स (आईडीएफ)को एयर स्ट्राइकमा इस्सा मारिएको अमेरिकाको भनाइ छ । केही शीर्ष नेताहरु सुरुङमा लुकेको हुनसक्ने […]

रेनु दाहाल बुवा प्रचण्डको चुनावी कमाण्डर

काठमाडौं, १२ भदौ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले बाग्मती प्रदेशमा चुनावी कमाण्डर तोकेको छ । रोचक के छ भने बाग्मती प्रदेशबाटै चुनाव लड्ने तयारीमा रहेका अध्यक्ष पुष्पकमल दाहालको चुनावी कमाण्डर भने उनकै छोरी रेनु दाहाल तोकिएकी छिन् । रेनु अहिले भतरपुर महानगरकी मेयर हुन् । आज (आइतबार) बसेको पार्टीको बागमती प्रदेश कमिटीको बैठकले […]

प्रचण्डको चुनावी कमाण्डर मेयर रेनु दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को चुनावी कमाण्डर केन्द्रीय सदस्य एवं भरतपुर महानगर मेयर रेनु दाहाल भएकी छन् । आइतबार बसेको बाग्मती प्रदेशको बैठकले  केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्नेक्रममा रेनुलाई प्रचण्डको चुनावी क्षेत्रको कमाण्डर बनाएको माओवादी केन्द्रका चितवन जिल्ला अध्यक्ष आरसी अधिकारीले बताए । सबै केन्द्रीय सदस्यलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कार्यविभाजन गरेर खटाइएको छ । केन्द्रीय सदस्यलाई जिम्मेवारी दिनेक्रममा रेनुलाई प्रचण्डक

सिरियामा आइएसका अर्का कमाण्डर पनि मारिए

एजेन्सी- सिरियाली सुरक्षा निकायले गरेको एक कारबाहीमा त्यहाँको आतङ्कवादी समूह आइएसका एकजना वरिष्ठ कमाण्डर मारिएका छन्। सिरियाली सेनाले देशको दक्षिणी प्रान्त दाराकाे मेजेरिब सहरमा गरेको कारबाहीका क्रममा ती कमाण्डर मारिएको बताइएको छ। सञ्चारमाध्यमहरूले केही दिनअघि मात्र पनि आइएसका एक वरिष्ठ कमाण्डर मारिएको समाचार दिएका थिए। सोमबारको कारबाहीमा अर्का कमाण्डर मारिएका हुन्। सिरियाली सेनाले मारिएका ती […]

पुटिनले फेरे कमाण्डर

रुसी राष्ट्रपति भ्लादिमर पुटिनले युक्रेनमा युद्धको नेतृत्व गर्न नयाँ सेना जनरल नियुक्ति गरेका छन् । पुटिनले रुसको दक्षिणी सैन्य जिल्लाका कमाण्डर अलेक्जेन्डर ड्वोर्निकोभलाई यो जिम्मेवारी दिएका हुन् । रुसी सेनाले युक्रेनको राजधानी किभमा कब्जा गर्न सकेको छैन । ड्वोर्निकोभलाई युक्रेनमा रुसको सैन्य अभियानको थिएटर कमाण्डर बनाइएको थियो । यस्तोमा रुसका नयाँ जनरलले ९ मे अर्थात विजय दिवस भन्दा पहिले युद्धक्षेत्रमा प्रगतिको लक्ष्यको अनुमान गरेका छन् ।९ मे विजय दिवस रुसमा सर्वाधिक महत्वपूर्ण दिन हो । य

रुसद्वारा युक्रेन युद्धको कमाण्डर परिवर्तन !

रुसले युक्रेन युद्धको कमाण्डर परिवर्तन गरेको छ । आक्रमण शुरु गरेको ४४ औं दिनसम्म पनि अपेक्षित उपलब्धि हासिल गर्न नसकेपछि रुसले युद्ध कमाण्डर परिवर्तन गरेको पश्चिमा गुप्तचर अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।रुसले सिरिया युद्धमा लामो अनुभव भएका अलेकजेन्डर डीभोर्निकोभलाई युक्रेनमाथि कारबाहीको नेतृत्व दिएको हो । यस अघि विभिन्न क्षेत्रमा छुट्टाछुट्टै कमान्डरले युद्ध चलाइरहेकोमा युक्रेन आक्रमणमा खटिएका विभिन्न इकाईसँग संयोजन सुधार्ने प्रयत्न स्वरूप नयाँ कमान्डर खटाइएको बीबीसीले जनाएको छ । रुसले किभ लगायत मुख्य सहर कब्जा&nb...

रुसी नौसेनाका वरिष्ठ कमाण्डर युक्रेनमा मारिए

रुसको ब्ल्याक सी फ्लीटका एक वरिष्ठ नौसेना कमाण्डर युक्रेनमा मारिएको क्राइमिया प्रायद्वीपको बन्दरगाह शहर सेवास्टोपोलका गभर्नरले आइतबार पुष्टि गरेका छन् । पूर्वी युक्रेनी बन्दरगाह शहर मारियुपोलमा लडाइँका क्रममा फ्लीटका डेपुटी कमाण्डर पोस्ट(क्याप्टेन आन्द्रेई पालीको मृत्यु भएको हो । मिखाइल रजभोजायेभले मेसेजिङ एप टेलिग्राममा सो कुरा उल्लेख गरेका छन् । सेभास्टोपोल रूसको ब्ल्याक सी फ्लीटको आधार …

रुसी नौसेनाका वरिष्ठ कमाण्डर युक्रेनमा मारिए

रुसको ब्ल्याक सी फ्लीटका एक वरिष्ठ नौ सेना कमाण्डर युक्रेनमा मारिएको क्राइमिया प्रायद्वीपको बन्दरगाह शहर सेवास्टोपोलका गभर्नरले पुष्टि गरेका छन् ।पूर्वी युक्रेनी बन्दरगाह शहर मारियुपोलमा लडाइँका क्रममा फ्लीटका डेपुटी कमाण्डर पोस्ट क्याप्टेन आन्द्रेई पालीको मृत्यु भएको हो । मिखाइल रजभोजायेभले मेसेजिङ एप टेलिग्राममा आइतबार सो कुरा उल्लेख गरेका छन् । सेभास्टोपोल रुसको ब्ल्याक सी फ्लीटको आधार हो।

सांसदले कमाण्डर फेर्न मिल्दैन– वरिष्ठ अधिवक्ता महतो

वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले दलीय व्यवस्थामा सांसदहरुले राष्ट्रपतिकहाँ गएर ‘कमाण्डर परिवर्तन गर्न पाउँ’ भन्न नमिल्ने जिकिर गरेका छन् ।  प्रतिनिधिसभा विघटन मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सर्वोच्चमा बहस गर्दै महतोले भने– ‘संसदीय व्यवस्थामा दलको नेताले भनेको मान्नुपर्छ, टिममा बसेर कमाण्डर बिरुद्ध जान मिल्दैन ।’नेकपा एमाले र जसपाभित्रको एउटा टिमले काँग्रेस सभापति शेर बहादुर देउवालाई कमाण्डर बनाई पाउँ भनेर राष्ट्रपतिकहाँ जान नमिल्ने महतोको जिकिर