‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२२’ का प्रतियोगिले आफूमा रहेको ट्यालेन्ट देखाएका छन् । काठमाडौंको कमलपोखरीस्थित हुकुम दरबार भेन्युमा आयोजित ट्यालेन्ट शोमा सिनियर तथा जुनियर प्रतिस्पर्धीहरुले नृत्य, गायन, चित्रकला, स्केटिङ्ग, बेलीडान्स कल्चरल नृत्य लगायत विविध विषयमा कला प्रस्तुत गरेका थिए ।कलाकार निर्देशक संयुक्त स्थापित, डान्स कोरियोग्राफर अनुप डंगोल, अभिनय प्रशिक्षक बृहसमान सुनुवार र फेसन डिजाइनर श्रीषा बैदार फैजु ट्यालेन्ट शोको निर्णायकमा रहेका थिए । रेडियन्ट इभेन्ट म्यानेज