काठमाडौंँ । ब्रबिम बराल, आरुष भट्टराई, सायुरी कडेल र अक्क्षयनी दाहाल ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमासम्पन्न ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’को सातौँ संस्करणमा सिनियर र जुनियर केटा र केटी गरेर यी ४ विजेता चुनिएका हुन् । प्रतियोगितामा जुनियर केटातर्फ ब्रबिम र सिनियर केटातर्फ आरुष विजेता […]