उपत्यकामा थप २५ हजार सीसीटीभी आवश्यक छ : आईजीपी सिंह

काठमाडौँ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले काठमाडौँ उपत्यकामा थप २५ हजार सीसीटीभी आवश्यक रहेको बताएका छन् । प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बुधवार आयोजित उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बोल्दै आइजीपी सिंहले अहिले उपत्यका प्रहरी कार्यालय मातहत ५ हजार मात्र सीसीटीभी रहेको बताए । जुन अपराध अनुसन्धान गर्न त्यो अपुग छ उनले भने । अपराध अनुसन्धानलाई […]

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा थप २५ हजार सीसीटीभी आवश्यक छ– आईजीपी सिंह

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले काठमाडौं उपत्यकामा थप २५ हजार सीसीटीभी आवश्यक रहेको बताएका छन् । प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बुधवार आयोजित उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बोल्दै आइजीपी सिंहले भने– ‘अहिले उपत्यका प्रहरी कार्यालय मातहत ५ हजार मात्र सीसीटीभी छ, अपराध अनुसन्धान गर्न त्यो अपुग छ ।’अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन उपत्यकामा २५ हजार क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) थप्नुपर्ने आइजीपी सिंहले बताए । आर्थिक अपराध र साइबरसँग सम्बन्धित अपराध बढेको

अपराध नियन्त्रणका लागि प्रहरीलाई प्रविधिमैत्री बनाउन आवश्यकः आईजीपी सिंह

मोरङ – अपराधिक घटनाक्रम नियन्त्रण र रोकथामका लागि प्रहरीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले जोड दिएका छन्। विराटनगरमा बिहीबार प्रदेश १ स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा प्रहरी महानिरीक्षक सिंहले पछिल्लो समय अधिकांश अपराधमा प्रविधिको प्रयोग हुँदै आएको बताएका हुन्। प्रविधिको दुरुपयोग गर्दै अपराधिक घटनाक्रम भएसँगै त्यसको रोकथाम तथा नियन्त्रणका लागि प्रहरी प्रविधिमैत्री हुन आवश्यक […]