अपराध नियन्त्रणका लागि प्रहरीलाई प्रविधिमैत्री बनाउन आवश्यकः आईजीपी सिंह

मोरङ – अपराधिक घटनाक्रम नियन्त्रण र रोकथामका लागि प्रहरीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले जोड दिएका छन्। विराटनगरमा बिहीबार प्रदेश १ स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा प्रहरी महानिरीक्षक सिंहले पछिल्लो समय अधिकांश अपराधमा प्रविधिको प्रयोग हुँदै आएको बताएका हुन्। प्रविधिको दुरुपयोग गर्दै अपराधिक घटनाक्रम भएसँगै त्यसको रोकथाम तथा नियन्त्रणका लागि प्रहरी प्रविधिमैत्री हुन आवश्यक […]