खाने तेलमा लगाइएको भन्सार छुट गरेर जनतालाई राहत दिन माग

नेपाल वनस्पति घीउ तेल उत्पादक सङ्घले खाने तेलमा लगाइएको भन्सार महसुल छुट गरेर जनतालाई राहत दिन सरकारसँग माग गरेको छ ।

सम्बन्धित सामग्री