शाहरुख खानका छोरा आर्यन वेब सिरिज निर्देशन गर्दै

काठमाडौं । बलिउड सिने क्षेत्रमा किङ खानको रूपमा परिचित शाहरुख खानका छोरा आर्यन खान फिल्म क्षेत्रमा प्रवेश गर्ने भएका छन् । आर्यनले पछिल्लो समय आइपिएल अक्सनमा शाहरुख खानको टिम कोलकत्ता नाइट राइडर्सको प्रतिनिधित्व गरेका थिए भने हाल आर्यनले नै टिमको सम्पूर्ण जिम्मेवारी उठाउँदै आएको बताइएको छ । उनी अब भने फिल्म क्षेत्रमा समेत प्रवेश गर्ने […]

सम्बन्धित सामग्री

ओटीटीमा रिलिज हुँदैछन् यी नयाँ फिल्म र वेब सिरिज

काठमाडौं । ओटीटीमा नयाँ शो वा फिल्म हेर्न चाहनुहुन्छ ? रोचक सामग्री रुचाउनुहुन्छ ? पछिल्लो केही सातायता केही राम्रा वेब सिरिज र फिल्म रिलिज भएका छन् । नेटफ्लिक्स, प्राइम भिडियो, डिज्नी प्लस हटस्टारदेखि जियो सिनेमा र सोनी लिवसम्म केही न केही रिलिज भइरहेका छन् र केही हुने तयारीमा छन् । बिहीबार र शुक्रबार यी प्लेटफर्ममा […]

कामेश्वर चौरासियाले वेब-सिरिज ‘कैंची’ ल्याउने

काठमाडौं । वेब सिरिज ‘कैँची’को निर्माण घोषणा गरिएको छ । दशैं अवसरमा टिजर सार्वजनिक गर्दै निर्माताले सिरिज बनाउने जनाएका हुन् । मधेशको सेटअपमा खिचिएको टिजरमा कलाकारहरु कामेश्वर चौरासिया, काजल कर्ण, रियाज आचार्य र दीपक आरजेलाई स्थान दिइएको छ । सत्य घटनाबाट प्रभावित भनिएको सिरिजमा पारिवारिक सम्बन्ध र कलहलाई चित्रण प्रयत्न गरिएको छ । कैँचीको कथा […]

‘सन्ध्या’ वेब सिरिज बन्दै

काठमाडौँ- अभिनेता नीर शाहले वेब सिरिजमा अभिनय गर्ने भएका छन् । ‘सन्ध्या’ नामक वेब सिरिज सोमबारदेखि मकवानपुरको चित्लाङदेखि सिरिजको छायांकन सुरु हुने भएको छ । मुहूर्त कार्यक्रममा अभिनेता शाह, हिउँवाला गौतम, शोभित बस्नेत लगायत उपस्थित थिए । शाहले यो सिरिजमा गाउँले मुखियाको भूमिका निर्वाह गर्ने भएका छन् । रामजी राउतको निर्देशन रहने सिरिजमा दयाराम दाहाल, […]

वेब सिरिज ‘बस्तीपुर’को ट्रेलर रिलिज

दाङ । वेब सिरिज ‘बस्तीपुर’को ट्रेलर सार्वजनिक गरिएको छ । ऐवन क्रियसन प्रालिले निर्माण गरेको यो वेब सिरिजको ट्रेलर मंगलबार युट्युबमा सार्वजनिक गरिएको हो । सामाजिक विषयवस्तु समेटिएको यो वेब सिरिजको निर्माण तथा निर्देशन अमृतमान वलीले गरेका हुन् । वेब सिरिजमा कथा तथा पटकथा झग्गु भण्डारीको रहेको छ भने छायांकन विशाल रोका मगरले गरेका छन् […]

अजय देवगनको वेब सिरिज 'रुद्र' मार्चमा रिलिज हुने

वेब सिरिज 'रुद्र: द एज अफ डार्कनेस' को रिलिज मिति तय भएको छ। अजय देवगनको डेब्यु वेब सिरिज आगामी मार्च ४ मा प्रदर्शन हुने पक्का भएको हो। डिज्नी प्लस हटस्टारले ट्रेलरसहित नयाँ रिलिज मितिबारे इन्स्टाग्राममार्फत जानकारी दिएको हो।            View this post on Instagram        …

वेब सिरिज ‘माई वाइफ इज एन एलियन’ को इन्डक्ल्याप

काठमाडौँ – साइन्स फिक्सन वेब सिरिज ‘माई वाइफ इज एन एलियन’ र सुपरहिरो सिनेमा ‘सुपर धने’ निर्माण घोषणा गरिएको छ। वेब सिरिज ‘माई वाइफ इज एन एलियन’को आजै इन्डक्ल्याप गरिएको हो। यो वेब सिरिजको आज ट्रेलर समेत रिलिज गरिएको छ। नमस्ते टाकिज र सिनेमा हबको व्यानरमा निर्माण भएको वेब सिरिजको प्रस्तुतकर्ता प्रज्ञा जोशी हुन्। सुमित […]

माधुरी दीक्षित अभिनीत वेब सिरिज ‘द फेम गेम’ फेब्रुअरी २५ मा रिलिज हुने

बलिउड अभिनेत्री माधुरी दीक्षितको मुख्य भूमिका रहेको वेब सिरिज ‘द फेम गेम’को पोस्टर सार्वजनिक भएको छ। यो वेब सिरिज २५ फेब्रुअरी २०२२ मा रिलिज हुने तय भएको छ। माधुरीले वेब सिरिजको पोस्टरसहित रिलिज मितिबारे इन्स्टाग्राममार्फत जानकारी दिएकी हुन्। माधुरीको यो डेब्यू वेब सिरिज ओटीटी प्ल्याटफर्म नेटफ्लिक्समा रिलिज हुनेछ।    …

अमेजन प्राइममा पुष्कर भट्टको वेब सिरिज आउने

कलाकार पुष्कर भट्टले निर्देशन गरेको वेब सिरिज 'अमेजन प्राइम' मा रिलिज हुने भएको छ। उनले नयाँ वर्षको अवसरमा ‘जिल्ला मुरादाबाद’ बोलको गीत सार्वजनिक गरेका थिए। राजनीतिक दाउपेचको कथा उठाइएको त्यही गीतको कथालाई वेब सिरिजमा रुपान्तरण गरिएको हो।  ५ भागको वेब सिरिज भारतीय ओटीटी प्यालटफर्म 'अमेजन प्राइम'मा रिलिज हुनेछ।  वेब सिरिजको…

वेब सिरिज ‘मनी हाइस्ट’को हिन्दी संस्करणको छायाङ्कन सुरु, चर्चामा देशी प्रोफेसर

केही समयअघि चर्चित स्पेनिस वेब सिरिज ‘मनी हाइस्ट’को हिन्दी संस्करण बन्ने घोषणा भएको थियो। सोही ‘मनी हाइस्ट’को को हिन्दी संस्करण ‘थ्री मंकिज’ को छायाङ्कन सुरु भएको छ। बलिउड अभिनेता अर्जुन रामपालले वेब सिरिज ‘मनी हाइस्ट’को हिन्दी संस्करण निर्माण गर्न लागेका हुन्। रामपालले यस फिल्मको छायाङ्कन सुरु भएको इन्स्टाग्राममार्फत जानकारी दिएका…

किरण बिकले वेब सिरिज बनाउँदै, पहिलो एपिसोडको नाम ‘रगतको बासना’

काठमाडौं : फिल्म ‘भाँडाकुटी’ बनाउने घोषणा गरेका निर्देशन किरण बिकले वेब सिरिज बनाउने भएका छन्। उनले वेब सिरिज ‘रगतका कथाहरु’ निर्माण गर्ने भएका हुन्। ‘रगतका कथाहरु’ वेब सिरिज डिसहोम र दृष्यालय सिनेमा प्रालिको संयुक्त प्रयासमा बन्न लागेको हो। वेब सिरिज ‘रगतका कथाहरु’मा १० एपिसोडहरु हुने निर्देशक बिकले फेसबुकमार्फत जानकारी दिएका…