मोर्डन इण्डियन स्कुलले अन्तरविद्यालय खेलकुद गर्ने

२६ वैशाख, काठमाडौं । मोर्डन इण्डियन स्कुलले पाँचवटा खेल समावेश गरी एमआईएस अन्तर विद्यालय खेलकुद आयोजना गर्ने भएको छ । प्रतियोगिता जेठ ९ देखि १२ गतेसम्म विद्यालय परिसर चोभारमा हुनेछ । चारदिने प्रतियोगितामा बास्केटबल, फुटबल, टेवलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल खेलमा कम्तिमा ८ विद्यालयबीच प्रतिस्पर्धा हुनेछ । विद्यालयका जनसम्पर्क अधिकृत नरेश रावलका अनुसार सहभागिताका लागि उपत्यकाका […]

सम्बन्धित सामग्री

विद्यालय खेलकुद महासङ्घमा विनोद

नेपाल विद्यालय खेलकुद महासङ्घको साधारणसभाले विनोद श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

विद्यालय खेलकुद महासङ्घ स्याङ्जाको अध्यक्षमा अर्याल

नेपाल विद्यालय खेलकुद महासङ्घ स्याङ्जाको अध्यक्षमा अमृत अर्याल चयन हुनुभएको छ ।

यू-१५ विद्यालय खेलकुद प्रतियोगिता आजदेखि

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त आयोजनामा आजदेखि यू–१५ विद्यालय खेलकुद प्रतियोगिता सुरु हुँदैछ।

यू-१५ विद्यालय खेलकुद प्रतियोगिता आजदेखि

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त आयोजनामा आजदेखि यू–१५ विद्यालय खेलकुद प्रतियोगिता सुरु हुँदैछ।

यू–१५ विद्यालय खेलकुद बुधबारदेखि

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद् गण्डकीको संयुक्त आयोजनामा हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ ।

विश्व विद्यालय खेलकुद – एथलेटिक्समा टियुलाई ५ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन विश्वविद्यालय (टियु) ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको पहिलो दिन सोमबबार एथलेटिक्समा ५ स्वर्ण पदक जितेको जितेको छ । पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा अर्को एक स्वर्ण पदक सुदूरपश्चिम विश्वविद्यालयले जित्यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको १ हजार ५ सय मिटर महिलामा टियु राज्यलक्ष्मी रावलले निर्धारित […] The post विश्व विद्यालय खेलकुद – एथलेटिक्समा टियुलाई ५ स्वर्ण first appeared on हाम्रो खेलकुद.

खप्तड–शैलेश्वरी अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु

९ पुस, डोटी । ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा डोटीमा अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । नेपाली सेनाको भैरवप्रसाद गण र जिल्लास्तरीय बालक्लब सञ्जाल डोटीले आयोजना गरेको प्रतियोगिताको शनिबार भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले उद्घाटन गरे । प्रतियोगिता अन्तर्गत छात्र फुटबलतर्फ शनिबार भएको उद्घाटन खेलमा पद्म पब्लिक […]

ग्रासरुटबाटै खेलकुद विकासका लागि विद्यालयमा खेलकुद प्रशिक्षण

३० साउन, काठमाडौं । ग्रासरुटबाट खेलकुद विकासका लागि सरकारी कार्यक्रमहरु प्रभावकारी बन्न नसकिरहेको समयमा काठमाडौं जिल्ला खेलकुद विकास समितिले विद्यालयमा खेलकुद प्रशिक्षण कार्यक्रम सञ्चालन गरी खेलाडी उत्पादन कार्यक्रम सुरुवात गरेको छ । विद्यालय खेलकुद विकासको उद्देश्यले २०७४ मा राष्ट्रिय खेलकुद परिषद (राखेप)मा दर्ता भएको राष्ट्रिय विद्यालय खेलकुद संघ अहिले लगभग निष्कृय छ । संघको तदर्थ […]

खेलकुद विश्वविद्यालय सञ्चालनको तयारीमा छौँ : मन्त्री गहतराज

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय सञ्चालनका लागि अध्ययन भइरहेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् र राष्ट्रिय स्कुल खेलकुद महासङ्घको संयुक्त आयोजनामा सुरु भएको तीन दिने विद्यालय खेलकुद शिक्षक तालिमको उद्घाटन गर्दै उनले खेल क्षेत्रको विकासका लागि खेलकुद विश्वविद्यालयको आवश्यकता महसुस भएको बताएका हुन् । नेपालमा सबै प्रकृतिका खेल खेल्न […]

खेलकुद विश्वविद्यालय सञ्चालनको तयारीमा छौँ : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय सञ्चालनकालागि अध्ययन भइरहेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् र राष्ट्रिय स्कुल खेलकुद महासंघको संयुक्त आयोजनामा सुरु भएको ३ दिने विद्यालय खेलकुद शिक्षक तालिमको उद्घाटन गर्दै मन्त्री अथकले नेपालमा खेलकुद विश्वविद्यालयको आवश्यकता महसुस भएको बताएका हुन् ।नेपालमा सबै प्रकृतिका खेलहरू खेल्न सक्ने खालको उपर्युक्त वातावरण रहेको उल्लेख गर्दै मन्त्री अथकले त्यसको आधार तयार गर्न खेलकुद विश्वविद्यालय सञ्चालनकालागि सम्भाव्यता अध्ययन