खेलकुद विश्वविद्यालय सञ्चालनको तयारीमा छौँ : मन्त्री गहतराज

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय सञ्चालनका लागि अध्ययन भइरहेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् र राष्ट्रिय स्कुल खेलकुद महासङ्घको संयुक्त आयोजनामा सुरु भएको तीन दिने विद्यालय खेलकुद शिक्षक तालिमको उद्घाटन गर्दै उनले खेल क्षेत्रको विकासका लागि खेलकुद विश्वविद्यालयको आवश्यकता महसुस भएको बताएका हुन् । नेपालमा सबै प्रकृतिका खेल खेल्न […]

सम्बन्धित सामग्री

राष्ट्रिय खेलकुद तोकिएको मितिमै हुन्छ, भव्य तयारीमा जुट्नुहोस् : मन्त्री गहतराज

काठमाडौँ,१५ वैशाख । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमै आयोजना हुने बताएका छन् । प्रतियोगिताको तयारीलगायतका बारेमा मन्त्रालयले आज पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस वर्ष निर्धारित मितिमा प्रतियोगिता सम्पन्न गर्न सरकार प्रतिबद्ध भएर लागेको उल्लेख गरे । मन्त्री […]

खेलकुद विश्वविद्यालय सञ्चालनको तयारीमा छौँ : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय सञ्चालनकालागि अध्ययन भइरहेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् र राष्ट्रिय स्कुल खेलकुद महासंघको संयुक्त आयोजनामा सुरु भएको ३ दिने विद्यालय खेलकुद शिक्षक तालिमको उद्घाटन गर्दै मन्त्री अथकले नेपालमा खेलकुद विश्वविद्यालयको आवश्यकता महसुस भएको बताएका हुन् ।नेपालमा सबै प्रकृतिका खेलहरू खेल्न सक्ने खालको उपर्युक्त वातावरण रहेको उल्लेख गर्दै मन्त्री अथकले त्यसको आधार तयार गर्न खेलकुद विश्वविद्यालय सञ्चालनकालागि सम्भाव्यता अध्ययन

र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा सरकार : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा सरकार रहेको बताएका छन्। त्रिशुली नदीमा भएको १९औं हिमालय राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप प्रतियोगितामा बोल्दै मन्त्री गहतराजले राष्ट्रिय खेलमा...

र्याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्छौँ : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा सरकार रहेको बताएका छन् । बुधबार त्रिशुली नदीमा भएको १९ औं हिमालय राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप प्रतियोगिता कार्यक्रममा बोल्दै मन्त्री गहतराजले राष्ट्रिय खेलमा समावेश गर्ने विषयमा मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदसँग छलफल गरिरहेको बताए ।उनले  खेललाई मनोरञ्जनको रुपमा मात्रै नभएर उद्योगसँग जोड्नु पर्ने आवश्यकता रहेको औंल्याए । नेपाललाई समृद्ध बनाउने महत्वपूर्ण आधार भनेकै प्रकृति र संस्क

र्याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने सरकारको तयारी छ : मन्त्री गहतराज

काठमाडौं : युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा सरकार रहेको बताएका छन्।त्रिशुली नदीमा भएको १९ औं हिमालय राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप प्रतियोगितामा बोल्दै मन्त्री गहतराजले राष्ट्रिय खेलमा समावेश गर्ने विषयमा मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्सँग छदफल गरिरहेको बताए।उनले खेललाई मनोरञ्जनको रुपमा मात्रै नभएर उद्यमसँग जोड्नु पर्ने आवश्यकता रहेको औंल्याए। नेपाललाई समृद्ध बनाउने महत्वपूर्ण आधार भनेकै प्रकृति र संस्कृतिको प्रयोग भएक