पायक पर्ने स्थानमा मतदानस्थल र मतदान केन्द्र सिफारिसका लागि सहजीकरण गर्न आयोगको आग्रह

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रुपबाट सम्पन्न गर्न आयोगले मतदानस्थल र मतदान केन्द्र पुनरावलोकनको कार्य कार्ययोजना बनाएको छ । आयोगले त्यसका लागि असार ३१ गतेको निर्णयअनुसार साउन १ गतेदेखि भदौ ७ गतेसम्म कार्यक्रम सञ्चालन हुनेगरी कार्यक्रम स्वीकृत गरी जिल्ला जिल्लामा पठाई सकेको जनाएको छ ।सोही कार्यलाई प्रभावकारी बनाउन श्रावण ८ गते आज मतदानस्थल तथा मतदान केन्द्र निर्धारण समन्वय समितिको बैठक बसेर आवश्यक पूर

सम्बन्धित सामग्री

मतदानस्थल र मतदान केन्द्र केन्द्रित भएर समाचार प्रवाह गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ- निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनमय समाचार संकलन र सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेका छन् ।  मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा गोरखापत्र संस्थानले चितवनको सौराहामा आयोजना गरेको...

मतदानस्थल र मतदान केन्द्र केन्द्रित भएर समाचार प्रवाह गर्न निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनमय समाचार संकलन र सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेका छन् ।  मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा चितवनको सौराहामा आयोजित ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले मंसिर २५ गते दिएको निर्देशन बमोजिम मतदाता शिक्षाको सञ्चालन, समावेशी, लैंगिक तथा अपांगतामैत्री मतदान क

मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन विद्यार्थी उपस्थित नगराउन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह मतदान स्थल र मतदान केन्द्र तोकिएको विद्यालयहरूमा तीन दिन विद्यार्थीको उपस्थिति नगराउन आग्रह गरेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदान व्यवस्थापनमा असहज हुने भएकाले भर्चुअल माध्यमबाट अध्ययन गराउन आग्रह गरिएको बताए । उनकाअनुसार वैशाख २८ गतेदेखि ३० गते तीन दिनसम्म मतदानस्थल र केन्द्र तोकिएका विद्यालयमा...