मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन विद्यार्थी उपस्थित नगराउन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह मतदान स्थल र मतदान केन्द्र तोकिएको विद्यालयहरूमा तीन दिन विद्यार्थीको उपस्थिति नगराउन आग्रह गरेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदान व्यवस्थापनमा असहज हुने भएकाले भर्चुअल माध्यमबाट अध्ययन गराउन आग्रह गरिएको बताए । उनकाअनुसार वैशाख २८ गतेदेखि ३० गते तीन दिनसम्म मतदानस्थल र केन्द्र तोकिएका विद्यालयमा...

सम्बन्धित सामग्री

मतदानस्थल र मतदान केन्द्र केन्द्रित भएर समाचार प्रवाह गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ- निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनमय समाचार संकलन र सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेका छन् ।  मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा गोरखापत्र संस्थानले चितवनको सौराहामा आयोजना गरेको...

मतदानस्थल र मतदान केन्द्र केन्द्रित भएर समाचार प्रवाह गर्न निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनमय समाचार संकलन र सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेका छन् ।  मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा चितवनको सौराहामा आयोजित ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले मंसिर २५ गते दिएको निर्देशन बमोजिम मतदाता शिक्षाको सञ्चालन, समावेशी, लैंगिक तथा अपांगतामैत्री मतदान क

बैशाख २८ देखि ३० गतेसम्म विद्यालयमा विद्यार्थी उपस्थित नगराउन आयोगको आग्रह

बिहीबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका सहसचिव तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदान केन्द्र तथा मतदान स्थल रहेका विद्यालयमा बैशाख २८ देखि ३० गतेसम्म विद्यार्थी उपस्थिति नगराउन तथा वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्यसचिवमार्फत नेपाल सरकारलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभयो ।