प्रयोगात्मक परीक्षाको मूल्याकंनमा सिएमसीका प्राध्यापकको मनोमानी आरोप
चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले प्राध्यापकबाट परीक्षाको मूल्यांकनमा भेदभाव भएको भन्दै असन्तुष्टि जनाएका छन्। डिप्लोमा ३ वर्षे रेडियोग्राफीको ८ सय नम्बरको प्रयोगात्मक परीक्षामा प्राध्यापकले मनोमानी ढंगबाट नम्बर दिएको आरोप विद्यार्थीले...
कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरुले आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट मनोमानी ढङ्गले बिनियोजन गरेको आरोप लगाउनुभएको छ । प्रदेशसभाको बुधबारको बैठकमा मन्त्रालयले आफूखुसी बजेट विनियोजन गरेको भन्दै उहाँहरुले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा सदस्य सुरेश अधिकारीले आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले मुख्यमन्त्री राजकुमार शर्मालाई समेत जानकारी नदिएर बजेट आफ्नो क्षेत्रमा बिनियोजन गरेको आरोप …
काठमाडौं, २१ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्ता गठबन्धनले नागरिकता विद्येयक, एमसीसी र एसपीपी लगायतका राष्ट्रिय स्वाधिनताको सवालमा मनोमानी काम गरिरहेको आरोप लगाएका छन् । उनले वर्तमान सरकार संसदीय मूल्य मान्यताअनुरुप चल्न नसकेको पनि आरोप लगाए । आज (शनिबार) प्रेस चौतारी नेपाल जिल्ला शाखा दाङले काठमाडौंमा आयोजना गरेको पत्रकार […]
काठमाडौं । नेपाली जनसम्पर्क समिति, जापानमा विवाद बढेको छ । सभापति लालबहादुर केसीले आफूखुसी काम गरेको भन्दै संस्थाका बहुमत पदाधिकारीहरुले विरोध जनाएका छन् । उनीहरुले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गत मे २२ मै संस्थाको अधिवेशन भएर जिम्मेवारी तोकिइसकेको भए पनि केसीले आइतबार फेरि अधिवेशनको नाममा गुटगत भेला गरेको आरोप लगाएका छन् । सन् २०१६ […]
जनकपुरधामः नेकपा (एमाले) का स्थायी समिति सदस्य रघुवीर महासेठले मनोमानी ढंगले महाधिवेशन प्रतिनिधि छनोट गरेको भन्दै असन्तुष्ट पक्षले जनकपुरधाममा प्रदर्शन गरेका छन्।
शनिबार असन्तुष्ट पक्षले प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक किशोरी साहको अगुवाइमा नाराबाजी गरेका हुन्। महाधिवेशन प्रतिनिधि छनोटमा महासेठले गुटबन्दी गरेको आरोप असन्तुष्ट पक्षको छ।
धनगढी : कैलालीको गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवामाथि कानुनविपरीत मनोमानी काम गरेको आरोप लागेको छ।मेयर देउवाले आफूखुसी कर्मचारी भर्ना गर्ने र आसेपासेलाई योजना बाँड्ने गरेको नगरवासीको आरोप छ। गौरीगंगा नगरपालिकाका मेयर पदका प्रत्यासी देवीराज कँडेलले मेयर देउवाले कर्मचारी करारमा राख्नेदेखि उपभोक्तालाई नियमावलीविपरीत योजना बाँड्ने काम गरेको आरोप लगाएका छन्।पटकपटक विकास निर्माणका योजना कानुनसम्मत रूपमा अघि बढाउन आग्रह गर्दै आए पनि मेयरले आफूअनुकूल योजना बाँड्ने काम मात्र गर्दै आएको उनको अरोप