पत्रकार पक्राउ 'आन्तरिक मामिला' भन्दै हस्तक्षेप नगर्न चीनको चेतावनी - BBC News नेपाली

चीनमा समाचारसंस्था ब्लूमबर्गका लागि कार्यरत पत्रकार पक्राउ परेपछि उनलाई मुक्त गर्न बेइजिङलाई अन्तर्राष्ट्रिय दबाब बढेको छ।