आज विजयादशमी : देवी विसर्जनको साइत ८ बजेर १ मिनेटमा, टीकाको ११ बजेर ५५ मिनेटमा :: Pahilopost.com

आज आश्विन शुक्ल दशमी। अर्थात् विजयादशमी। नेपाली हिन्दुधर्मालम्बीहरुले आजको दिन आफ्ना मान्यजन तथा अग्रज अभिभावकबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा लगाई विजयादशमी मनाउँछन्। यसलाई बडादसैं पनि भनिन्छ। आजदेखि सुरु भएको टीका लागाउने क्रम भने पूर्णिमासम्म जारी रहन्छ। आज बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको

सम्बन्धित सामग्री

आज विजयादशमी, टीका थाप्ने प्रभावशाली समय बिहान १०:०२ बजे

हिन्दूहरूकाे महान् चाड बडादसैँको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

आज विजयादशमी, टीकाको उत्तम साइत १०:१९ बजे

दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको जनाएको छ ।

आज विजयादशमी: मान्यजनबाट टीका-जमरा ग्रहण गरी मनाइँदै, टीकाको साइत ९ः५१ बजे उत्तम

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बडादसैंको दिन देवी बिसर्जनको साइत ९ बजेर ३९ मिनेटमा र टीकाको विशेष साइत बिहान ९ बजेर ५१ मिनेटलार्इ तोकेको छ ।     दसैं तिहार लगायत अन्य ...

आज विजयादशमी, टीकाको शुभसाइत ११ः५५ मा

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर ०१ मिनेटमा रहेको जनाएको छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। ‘राज्य सञ्चालकहरूले साइतकै टीका लगाउनु राम्रो हुन्छ।