आज विजयादशमी: मान्यजनबाट टीका-जमरा ग्रहण गरी मनाइँदै, टीकाको साइत ९ः५१ बजे उत्तम
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बडादसैंको दिन देवी बिसर्जनको साइत ९ बजेर ३९ मिनेटमा र टीकाको विशेष साइत बिहान ९ बजेर ५१ मिनेटलार्इ तोकेको छ ।
दसैं तिहार लगायत अन्य ...
आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथ दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ।
२ कात्तिक, काठमाडौं । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ ।
दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी …