युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ । हंगेरीमा बुधबार राति भएको फाइनलमा इटालियन क्लब एस रोमालाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै सेभिया च्याम्पियन बनेको हो ।
इटालियन फुटबल क्लब रोमाका मुख्य प्रशिक्षक जोसे मोरिन्हो तीन युरोपियन प्रतियोगिताको उपाधि जिताउने पहिलो प्रशिक्षक बनेका छन् ।
पोर्चुगिज प्रशिक्षक मोरिन्हो च्याम्पियन्स लिग, युरोपा लिग र युरोपा कन्फरेन्स लिग जिताउने पहिलो प्रशिक्षक बनेका हुन् । गएराति भएको खेलमा रोमाले युरोपा कन्फरेन्स लिगको उपाधि जितेको छ । फाइनलमा रोमाले डच क्लब फिएनुर्ड एफसीलाई १–० ले हरायो ।
रोमालाई जित दिलाउन निकोलो जानिलोले खेलको ३२ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । मोरिन्होले एफसी पोर्टो र इन्टरमिलानलाई च्याम्पियन्स लिग ...
लन्डन । इंग्लिस क्लब रेन्जर्सलाई पेनाल्टीमा हराउदै जर्मन क्लब फ्रान्कफुर्टले युरोपा लिग फुटबलको उपाधि जितेको छ । बुधबार राति फाइनलमा रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५-४ अन्तरले हराउँदै फ्रान्कफुर्ट च्याम्पियन बनेको हो । खेलको निर्धारित र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टीमा भएको थियो । फ्रान्कफुर्ट सन् १९९७ पछि युरोपा लिग जित्ने […]
The post युरोपा लिगको उपाधि फ्रान्कफुर्टलाई appeared first on राजधानी राष्ट्रिय दैनिक.
एजेन्सी । जर्मन क्लब इन्ट्राच फ्रान्कफुर्ट युईएफए युरोपा लिग च्याम्पियन बनेको छ । बुधबार राति भएको फाइनल खेलमा रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै फ्रान्कफुर्टले दोस्रोपटक युरोपा लिगको उपाधि जितेको हो । निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको खेलको विजेताको टुंगो नलागेपछि पेनाल्टी सुटआउटमा पुगेको हो । पेनाल्टी सुटमा फ्रान्कफुर्टलाई […]
इंग्लिस क्लब रेन्जर्सलाई पेनाल्टीमा हराउँदै जर्मन क्लब फ्रान्कफर्टले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।बुधबार राति फाइनलमा रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५-४ अन्तरले हराउँदै फ्रान्कफर्ट च्याम्पियन बनेको हो । खेलको निर्धारित र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टीमा भएको थियो । फ्रान्कफर्ट सन् १९९७ पछि युरोपा लिग जित्ने पहिलो बुन्डेसलिगा क्लब बन्यो । यसअघि खेलको ५७औं मिनेटमा जोइ अरिबोले गोल गर्दै रेन्जर्सलाई अग्रता दिलाए । ६९औं मिनेटमा राफेल सान्तोसले गोल
काठमाडौं । जर्मनीको आइन्त्राच फ्रान्कफुर्टले युरोपा लिग फुटबलको उपाधि जितेको छ । स्पेनको सेभियामा बुधबार राति भएको फाइनल खेलमा स्कटल्याण्डको रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै फ्रान्कफुर्ट उपाधि जितेको हो । खेलको ५७ औं मिनेटमा अयोडोले अरिबोले रेन्जर्सका लागि पहिलो गोल गरे । ६९ औं मिनेटमा फ्रान्कफुर्टका राफेल बोरेले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समय […]
एजेन्सी। पहिलो ठूलो उपाधि युरोपा लिग जितेर फर्किएको भिल्लारियाल टिमलाई समर्थकले घरमा भव्य स्वागत गरेका छन्। स्पेनको दक्षिणपूर्वी सहरमा ५० हजार हाराहारीको समर्थक सडकमा उत्रिएका थिए। भिल्लारियालले बुधबारराति पोल्यान्डमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा ११–१० ले हराउँदै उपाधि जितेको थियो। भिल्लारियालले पछिल्लो आठ सिजनमा सातौं पटक सातौं स्थानमा रहेर ला लिगाको अन्त्य गर्यो।
एजेन्सी। पहिलो ठूलो उपाधि युरोपा लिग जितेर फर्किएको भिल्लारियाल टिमलाई समर्थकले घरमा भव्य स्वागत गरेका छन्। स्पेनको दक्षिणपूर्वी सहरमा ५० हजार हाराहारीको समर्थक सडकमा उत्रिएका थिए। भिल्लारियालले बुधबारराति पोल्यान्डमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा ११–१० ले हराउँदै उपाधि जितेको थियो। भिल्लारियालले पछिल्लो आठ सिजनमा सातौं पटक सातौं स्थानमा रहेर ला लिगाको अन्त्य गर्यो।
म्यानचेस्टर युनाइटेडलाई टाइब्रेकरमा हराउँदै भिल्लरियालले युरोपेली च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । स्पेनिस क्लब भिल्लरियालले जितेको यो पहिलो ठूलो युरोपेली उपाधि हो । खेलको २९ औँ मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लरियललाई अग्रता दिलाएका थिए । इडिन्सन काभानीले ५५ मिनेटमा म्यानचेस्टरबाट बराबरी गोल फर्काए । त्यसपछि निर्धारित ९० मिनेट र अतिरिक्त समयमा पनि दुबै टोलीले थप गोल गर्न सकेनन् । पेनाल्टी सुटआउटमा दुबै क्लबका १०–१० खेलाडीले गोल गरे । त्यसपछि गोलकिपरको पालो आयो ।
काठमाण्डाै - युरोपा लिग फुटबलको उपाधि भिल्लारियलले जितेको छ । गएराति भएको अत्यन्तै रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा हराउँदै भिल्लारियलले उपाधि जितेको हो ।
खेलको २९ औं मिनेटमा मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए तर ५५ औं मिनेटमा युनाइटेडका इडिन्सन काभानीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि कुनै टोलीले गोल गर्न सकेनन् त्यसपछि खेल पेनाल्टीमा गयो ।
१० वटा पेनाल्टीसम्म पनि दुवै टोलीले बराबरी गोल हानेक...
काठमाण्डाै - म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको फाइनलमा पुगेको छ ।
आज बिहान सकिएको खेलमा इटलीको रोमासँग ३-२ गोलले हारे पनि समग्रमा ८-५ गोलको नतिजासहित युनाइटेड फाइनलमा पुगेको हो ।
युनाइटेडका लागि दुवै गोल इडिन्सन काभानीले गरे । पछिल्लो समय निराशाजनक प्रदर्शन गर्दै आएको युनाइटेडले सन् २०१७ देखि कुनै पनि ठूलो उपाधि जित्न सकेको छैन्, युरोपा लिगको फाइनलले युनाइटेडलाई उपाधिको आशा देखाएको छ ।
गएराति नै भएको अर्को खेलमा आर्सनलसँग बराबरी खेल्दै भिलारियल पनि इतिहासमै पहिलो पटक युरो...