काठमाण्डाै - म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको फाइनलमा पुगेको छ ।
आज बिहान सकिएको खेलमा इटलीको रोमासँग ३-२ गोलले हारे पनि समग्रमा ८-५ गोलको नतिजासहित युनाइटेड फाइनलमा पुगेको हो ।
युनाइटेडका लागि दुवै गोल इडिन्सन काभानीले गरे । पछिल्लो समय निराशाजनक प्रदर्शन गर्दै आएको युनाइटेडले सन् २०१७ देखि कुनै पनि ठूलो उपाधि जित्न सकेको छैन्, युरोपा लिगको फाइनलले युनाइटेडलाई उपाधिको आशा देखाएको छ ।
गएराति नै भएको अर्को खेलमा आर्सनलसँग बराबरी खेल्दै भिलारियल पनि इतिहासमै पहिलो पटक युरो...