आठसय भन्दा बढी नाटकमा अभिनय गरेका रामभजनले अब राष्ट्रिय नाचघरमा जागिरे खाने

विराटनगर : १८ वर्षे युवाकाे पहिलो पटक अभियन गर्न स्टेज चढ्दा थरर्र खुट्टा काम्यो। पत्रकारसँग अन्तरवार्ता दिने मन्त्रीको रोलमा कलाकारले अभिनय गर्नुपर्ने थियो। डर र त्रासलाई अभिनयकर्ताले मन्त्री नै पत्रकारसामु खुट्टा कमाएको रोल देखाए, दर्शकले ताली बजाए अभिनय उत्कृष्ट भयो।  कथा विराटनगरका स्थानीय कलाकार रामभजन...

सम्बन्धित सामग्री

साहरूखको ‘जवान’ले पहिलाे दिनमा नै अर्ब कमाउने प्रक्षेपण

मुम्बई । एटली कुमार र शाहरुख खानको फिल्म ‘जवान’ यतिबेला सबैभन्दा बढी चर्चाको विषय बनेको छ । फिल्म ‘पठान’ पछि शाहरुखको यो वर्षको दोस्रो ठूलो फिल्म हो । साउथका हिट निर्देशक एट्लीले निर्देशन गरेको फिल्ममा नयनतारा, विजय सेतुपति, प्रियमणी, सान्या मल्होत्रा, योगी बाबु लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको प्रिभ्यु र ट्रेलरले चर्चा पाएको […] The post साहरूखको ‘जवान’ले पहिलाे दिनमा नै अर्ब कमाउने प्रक्षेपण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कलाकार रामचन्द्र अधिकारीलाई विष्णुभक्त रङ्गकर्मी सम्मान

काठमाडौँ । वरिष्ठ रङ्गकर्मी एवं कलाकार विष्णुभक्त फुयाँलको सम्झनामा स्थापित २५ हजार नगद राशिको ‘विष्णुभक्त रङ्गकर्मी सम्मान २०७९’ वरिष्ठ कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिएको छ । विष्णुभक्त– तारादेवी स्मृति गुठीद्वारा शनिवार आयोजित स्मृति सभा कार्यक्रममा

‘बेपत्ताको बिम्ब पानीफोटो’

काठमाडौं । अभिनेता खगेन्द्र लामिछाने कुशल रँगकर्मी हुन् । दर्जन भन्दा बढी नाटक लेखेर निर्देशनसँगै अभिनय गरेका यी कलाकारका थुप्रै नाटकहरु लोकप्रिय छन् । जसमध्य उनको चर्चित एक नाटक हो ‘पानीफोटो’ । उनले यही नाटकलाई अहिले चलचित्रको रुपमा पर्दामा ल्याउँदैछन् । नाटकलाई फिल्ममा रुपान्तरण गर्नु आफैमा चुनौती हो । यसपटक उनले नै यो चुनौती रोजेका […] The post ‘बेपत्ताको बिम्ब पानीफोटो’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

गीतकार तामाङको ‘नेपालआमा’ सार्वजनिक

वरिष्ठ गीतकार टेक तामाङको राष्ट्रिय गीत ‘नेपालआमा’ सार्वजनिक भएको छ । गीतमा सङ्गीत र स्वर कन्काइस्ट राईको छ ।भिडियोमा वरिष्ठ अभिनेता एवं क्याप्टेन विजय लामाको मुख्य अभिनय रहेको छ । अभिनेता लामालाई करिब एक दर्जनभन्दा बढी कलाकारले साथ दिएका छन् ।सहास शाक्यको सङ्गीत संयोजन रहेको यस गीतमा करण चौरसीयाको छायाङ्कन रहेको छ । भिडियो सम्पादन […]

गीतकार तामाङको ‘नेपाल आमा’ गीत सार्वजनिक

वरिष्ठ गीतकार टेक तामाङले राष्ट्रिय गीत ‘नेपाल आमा’ ल्याएका छन् । संगीत तथा स्वर कन्काइस्ट राईको रहेको गीतमा छ । गीतको भिडियोमा कलाकार तथा पाइलट विजय लामा सहित एक दर्जन बढी कलाकारको अभिनय देख्न सकिन्छ । साहस शाक्यको संगीत संयोजन रहेको गीतमा करण चौरसियाको छायांकन, मनोज कार्कीको सम्पादन छ । भिडियोको निर्देशन प्रदीप हमालले गरेका हुन् ।देश प्रति असिम प्रभाव र सीमाको रक्षाका लागि साहस र बलिदानको भाव गीतमा समेटिएको छ । गीतकार तामाङ नेपाल प्रहरी सेवाको एसएसपी पदमा कार्यरत छन् ।

एसएसपी तामाङको ‘नेपाल आमा’मा क्याप्टेन विजय लामाको अभिनय

काठमाडौं : वरिष्ठ गीतकार टेक तामाङको राष्ट्रिय गीत ‘नेपाल आमा’ सार्वजनिक भएको छ। गीतमा सङ्गीत र स्वर कन्काइस्ट राईको रहेको छ। क्याप्टेन विजय लामाको मुख्य अभिनय रहेको गीतमा लामालाई करिब एक दर्जन भन्दा बढी कलाकारले साथ दिएका छन्। सहास शाक्यको सङ्गीत संयोजन रहेको यस गीतमा करण चौरसीयाको छायाङ्कन रहेको छ।…

कमल हासनः व्यक्तिगत जीवनमा असफल, अभिनयमा सफल अभिनेतादेखि राजनेतासम्म

कमल हासनले ६ वर्षको उमेरमा नै अभिनय सुरु गरेका थिए । उनले २२० भन्दा बढी फिल्ममा काम गरेका छन् । एक अभिनेताको रुपमा चार राष्ट्रिय पुरस्कार जितेका छन्, निर्माताको रुपमा एक नेशनल अवार्ड जितेका छन् जबकी १० स्टेट अवार्ड पनि जितेका छन् । उनले पद्मश्री र पद्म भूषणजस्ता नागरिक सम्मान पनि पाएका छन् । दक्षिण भारतीय फिल्मबाहेक उनले हिन्दी ...

पृथ्वी जयन्तीमा 'त्यही सच्चा नेपाली' गीत सार्वजनिक (भिडियो)

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा 'त्यही सच्चा नेपाली' बोलको देशभक्तिपूर्ण गीत सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक गीतमा ३० भन्दा बढी र अग्रज/लोकप्रिय/चर्चित अनुहारहरुको अभिनय रहेको छ । चलचित्र यात्राको निर्माता समेत रहेका चीजकुमार श्रेष्ठको निर्माण रहेको गीतमा गायिका देविका बन्दना तथा गायक राजन ईशानको स्वर रहेको युगल राष्ट्रिय गीतको म्युजिक भिडियो निर्माण सम्पन्न भइसकेको छ । अभिनेत्री तथा निर्मात्रीको रुपमा सक्रिय म्युजिक भिडियोकी निर्देशक रोशनी केसीका अनुसार उक्त गीतमा ३० ...

‘तलबभन्दा बढी पाएको त्यो टिप्स...’

लोकदोहोरी गायनमा लोकप्रिय नाम हो– रामजी खाँड । उनले हालसम्म करिब सात हजार लोकदोहोरी गीत गाइसकेका छन्, १ सयजति म्युजिक भिडियोमा अभिनय पनि गरेका छन् । उनी राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालका उपाध्यक्ष पनि हुन् ।