बलात्कारको आरोप लागेका उपमेयर एक लाख धरौटीमा रिहा

काठमाडौँ । आफ्नै कार्यकक्षमा बोलाएर महिलालाई बलात्कार प्रयास गरेको आरोप मुद्दामा सिराहा लहान नगरपालिकाका उपमेयर रामचलितर महतो एक लाख रुपैयाँ धरौटीमा तारेखमा रिहा भएका छन्।  सिराहा जिल्ला अदालतका न्यायाधीश मनोज केसीको इजलासले आइतबार भएको थुनछेक बहसको क्रममा उपमेयर महतोलाई एक लाख रुपैयाँ धरौटी राखेर तारेखमा छोड्ने आदेश दिएको हो।  उपमेयर महतोविरुद्ध बलात्कार प्रयाससम्बन्धी मुद्दाको अन्तिम फैसला नभएको […]

सम्बन्धित सामग्री

वैवाहिक बलात्कारको आरोप लागेका गायक रवि ओड ५ लाख धरौटीमा रिहा   - Nepal Japan

वैवाहिक बलात्कारको आरोप लागेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड बिहीबार साँझ रिहा भएका छन् ।

सन्दीपविरुद्धका कागजात झिकाउन आदेश

काठमाडौं, २० माघ । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्धामा कागजात झिकाउन सर्वोच्चले आदेश दिएको छ। पाटन उच्च अदालतले लामिछानेलाई २० लाख धरौटीमा छोड्नदिएको आदेशविरुद्ध महान्याधिवक्ता कार्यालयले सर्वोच्चमा निवदेन गरेको थियो। सो मुद्धामा सर्वोच्चका न्यायाधीश हरि फुयाँलको इजलासले लामिछानेविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका […]

जेलबाट आज छुट्दै सन्दिप लामिछाने

काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुने भएका छन्। नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै आज थुनामुक्त हुने भएका हुन्। उच्च अदालत पाटनले बिहिबार नै धरौटीमा रिहा हुने आदेश दिएपनि बिहिार रकम बुझाउन ढिलो भएकाकारण प्रक्रिया पुर्‍याएर भ्याइएको थिएन। आज भने प्रकृया पुर्याएर लामिछाने रिहा हुने बताइएको छ।

सन्दीप लामिछाने भोलि धरौटी तिरेर थुनामुक्त हुने

काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका छन्। नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका हुन्। उच्च अदालत पाटनले दिएको आदेशमा २० लाख धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले अहिले उक्त रकम बुझाउन ढिलो भएकाकारण प्रक्रिया पुर्‍याएर लामिछाने भोलिमात्र रिहा हुने केन्द्रीय कारागार प्रशासनले जनाएको छ।

यस्तो छ सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश [पूर्णपाठ]

क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।

सन्दीप लामिछाने शुक्रबार थुनामुक्त हुने

काठमाडौं–  क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका हुन् । उच्च अदालत पाटनले दिएको आदेशमा धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले अहिले उक्त रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्‍याएर लामिछाने भोलि रिहा हुने […]

सन्दीप लामिछाने भोलि थुनामुक्त हुने

क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका हुन् ।

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।

छोरी बलात्कारका आरोपी ५ लाख धरौटीमा रिहा

७ असोज, विराटनगर । छोरी बलात्कारको आरोप लागेका पुरुषलाई जिल्ला अदालत मोरङले पाँच लाख रुपैयाँ धरौटीमा छाडेको छ । न्यायाधीश तेजेन्द्रबहादुर खड्काको इजलासले १४ वर्षीया छोरी बलात्कारको आरोप लागेका बेलबारीका ५१ वर्षीय पुरुष धरौटीमा छाड्न आदेश दिएको हो । गत माघ २० गते राति बलात्कार भएको भन्दै भदौ ४ गते इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी […]

बलात्कारको आरोप लागेका अमेरिकी चलचित्र निर्माता हार्वे वाइन्सटिन रिहा

जेठ १२ – बलात्कारको आरोप लागेका अमेरिकी चलचित्र निर्माता हार्वे वाइन्सटिन १० लाख अमेरिकी डलर धरौटीमा रिहा भएका छन् ।  आफूमाथि बलात्कारको...