महावीर पुनको भेटपछि प्रधानमन्त्रीले भने- विज्ञान र प्रविधिमा लगानी नगरि नेपालको विकास सम्भव छैन

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास नभईकन नेपालको विकास हुन नसक्ने बताएका छन् ।आज बालुवाटारस्थित निवासमा आविस्कार केन्द्रका प्रमुख महावीर पुन सँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन् । ‘वैज्ञानिक आविस्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन’ उनले भने, ‘नेपाल स्वतन्त्र भएर आत्मसममानको साथ बाँच्ने स्थिगतितिर जाँदैन ।’ […]

सम्बन्धित सामग्री

इन्दुविक्रम जोशी

विज्ञान प्रविधि तथा नवप्रवर्तनको विकासबिना राष्ट्रको समृद्धि असम्भव छ । नेपालको विकास नहुनुको मुख्य कारण नै विज्ञान प्रविधिको विकास नहुनु हो । विज्ञान प्रविधिमा न्यून लगानी नै यस क्षेत्रको विकास नहुनको प्रमुख कारण हो भन्दा अतिसयुक्ति नहोला ।

विज्ञान प्रविधि तथा नवप्रवर्तन महाअभियानको आवश्यकता

विज्ञान प्रविधि तथा नवप्रवर्तनको विकासबिना राष्ट्रको समृद्धि असम्भव छ । नेपालको विकास नहुनुको मुख्य कारण नै विज्ञान प्रविधिको विकास नहुनु हो । विज्ञान प्रविधिमा न्यून लगानी नै यस क्षेत्रको विकास नहुनको प्रमुख कारण हो भन्दा अतिसयुक्ति नहोला ।

विज्ञान र प्रविधिको विकासमा प्रतिबद्ध छु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान र प्रविधिको विकास नभइ नेपालको विकास हुन नसक्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलमा उनले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन् ।

विज्ञान र प्रविधिमा लगानी नगरि नेपालको विकास सम्भव छैनः प्रधानमन्त्री दाहाल

काठमाडौं, ९ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान र प्रविधिको विकास नभईकन नेपालको विकास नहुने बताएका छन्। आज बालुवाटारस्थित निवासमा आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलमा उनले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन्। ‘वैज्ञानिक आविस्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन,’उनले भने। वर्तमान युग विज्ञान र प्रविधिको भएकोले कुनै पनि देशको अस्तित्वका लागि यसका विकास अपरिहार्य भएको भनाई उनको थियो।