सेयर बजारमा पहिरो, नेप्से परिसूचक ६६ अंकले घट्यो (अपडेट)

१९ फागुन, काठमाडौं । साताको दोस्रा दिन सोमबार पनि सेयर बजार राताम्मे देखिएको छ । कारोबार खुलेको डेढ घण्टामै सेयर कारोबार मापक नेप्से परिसूचक ६५ दशमलव ८५ अंकले ओरालो लागेको छ । आइतबार ४० दशमलव ८२ …

सम्बन्धित सामग्री

सेयर बजारमा पहिरो: २,७०१ अंकमा झर्‍यो

सेयर बजार २७०१ अंकमा झरेको छ। कारोबार हुने साताको पहिलो दिन आइतबार २५.४६ अंकले घट्दै नेप्से परिसूचक २७०१.९ अंकमा कायम भएको हो।

सेयर बजारमा पहिरो: २,७०१ अंकमा झर्‍यो

सेयर बजार २७०१ अंकमा झरेको छ। कारोबार हुने साताको पहिलो दिन आइतबार २५.४६ अंकले घट्दै नेप्से परिसूचक २७०१.९ अंकमा कायम भएको हो।

बैंकर्सको निर्णयले सेयर बजारमा पहिरो

साताको अन्तिम कारोबार दिन सेयर बजारमा चरम निराशा देखिएको छ । बजार पकम नेप्से परिसूचक करिब ४६ अंकले घटेको छ । आज नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले असोज महिनाको लागि व्याजदर बैंकहरू आफैले तोक्न सक्ने निर्णय गरेको थियो । एनबीएको यस्तो निर्णयपछि बैंकहरुले व्याजदर बढाउने अनुमानमा सेयर बजार घटेको एक लगानीकर्ताले बताए ।परिसूचक घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ । यो समाचार तयार पार्दासम्म (१ बजेर ६ मिनेट जाँदासम्म) नेप्से परिसूचक ४५.७६ अंकले घटेको छ । तर, कारोबार रकम भने ९४ करोड रुपैयाँभन्दा बढी

सेयर बजारमा पहिरो, ६३ अंकले घट्यो : RajdhaniDaily.com

RajdhaniDaily.com |   काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । ३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से परिसूचक आइतबार २ हजार ९ सय ५ मा रोकिएको छ । - सेयर बजार

सेयर बजारमा पहिरो

काठमाडौं । आइतबार (वैशाख १२) सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक ७५.७९ अंकले घटेर २५७२.२२ बिन्दुमा अडिएको छ । यस दिन समग्रमा बजार २.८६ प्रतिशतले घटेको हो । ७ अर्ब २८ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार सेयर बजार राताम्मे बनेको छ । २७ सय बिन्दु माथि पुगेको सेयर बजार २६ सय बिन्दु तल झरिसकेको छ । २१५ कम्पनीको १ करोड ४६ लाख ९० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २ कम्पनीको भाउ सर्किट लाग्ने गरी बृद्धि भएको छ ।  खरिदबिक्री रकममा ३९ करोड ५२ लाख रुपैयाँ

राजनीतिक संकटले सेयर बजारमा पहिरो, ९६.८८ अंकले घट्यो नेप्से

५ पुस, काठमाडौं । देशमा देखिएको राजनीतिक संकटको छाया सेयर बजारमा पनि देखिएको छ । आइतबार सेयर बजार नेप्से परिसूचक एकै दिन झण्डै सय अंंकले घटेको छ । आइतबार २०४६.५७ मा खुलेको सेयर बजार ९६.८८ अंकले …

सेयर बजारमा गिरावट आउनु नियमित प्रक्रिया

प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गरेको दिन बजारले स्वागत गर्यो भनेर भनेको दुई हप्ता नबित्दै उनै प्रधानमन्त्री केपी ओलीले संसद्मा विश्वासको मत लिएको दिन भने सेयर बजारमा पहिरो नै गएको छ । आइतबार बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको सेयर बजार, बजार बन्द हुँदा ३१.०४ अंकले घटेर १२८४.०९ अंकमा झरेको छ । निरन्तर ओरालो लागेको नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट आएको छ । आइतबार जम्मा १ सय ६० कम्पनीका ३२ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् ।