कम्युनिष्ट सरकारको अर्थतन्त्र समाजवाद उन्मख कि उही दलालीकै दलदलमा ?

एमालेका नेता विष्णु पौडेलले अर्थमन्त्री नियुक्त भएपछि अर्थतन्त्रलाई नयाँ गति दिने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि त्यही भनेका छन् । विष्णु पौडेल अर्थमन्त्री नियुक्त भएपछि उद्योगी, व्यवसायीहरुका ऋणको ब्याज घटाउनेदेखि अन्य मागका आन्दोलन स्थगित भएका छन् ।

सम्बन्धित सामग्री

समाजवादको यात्रामा समस्याका चाङ

बीस महिनापछि बसेको नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिको बैठकदेखि चुनावी घोषणा पत्रमा समावेश भएको समाजवादको बहसले स्थान पाएको छ । अब समाजवादको दिशा के हुने भनी पार्टी स्तरबाट अध्ययन टोली बनाउने छलफल छ ।सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको प्रस्तावनामा नै समाजवादउन्मुख देश बनाउने दिशा निर्देशित छ । तर समाजवाद कसरी निर्माण गर्ने भन्नेबारे ने.क.पा.को केन्द्रीय समितिको बैठकमा पनि बहसको विषय बन्न पुगेको छ । समाजवादबारे समस्याको चाङ मात्र देखिएको छ । सरकारी तथ्याङ्कलाई हेर्दा पनि प्रत्येक वर्ष श्रम बजारमा चार÷पाँच लाख हाराहारी जनशक्ति आउँछन् भने ७०÷८० प्रतिशत विदेश पलायन छन् । रेमिट्यान्सबाट सरकारको अर्थतन्त्र टिकेको छ भने एक वर्षको बजेटभन्दा १३ खर्वभन्दा बढी व्यापार घाटा छ ।