एमालेका नेता विष्णु पौडेलले अर्थमन्त्री नियुक्त भएपछि अर्थतन्त्रलाई नयाँ गति दिने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि त्यही भनेका छन् । विष्णु पौडेल अर्थमन्त्री नियुक्त भएपछि उद्योगी, व्यवसायीहरुका ऋणको ब्याज घटाउनेदेखि अन्य मागका आन्दोलन स्थगित भएका छन् ।