विदेशी पर्यटकलाई बेसीशहरमा ढाका टापीले स्वागत

अन्नपूर्ण पदमार्गका लागि हिँडेका पर्यटकहरुलाई सदरमुकाम बेसीशहरमा ढाका टापीले स्वागत गरिएको छ । ४४औं विश्व पर्यटन दिवसको अवसर पारी पदमार्गमा आएका पर्यटकलाई लमजुङ हुँदै मनाङतर्फ हिंडेका पर्यटकलाई बाटोमै रोकेर बेसीशहर...

सम्बन्धित सामग्री

पोखरामा पर्यटकका निधारमा सप्तरङ्गी टीका

पोखरा – तिहारमा सप्तरङ्गी टीका लगाएर पोखरामा नेपालीमात्रै रमाएनन्, विदेशी पर्यटक पनि रमाए । पश्चिमाञ्चल होटल सङ्घ पोखराले आयोजना गरेको १५ औँ भाइटीका महोत्सवमा विभिन्न देशका पर्यटक सप्तरङ्गी टीका लगाउन पाउँदा दङ्ग परे ।  सङ्घको आयोजनामा भएको महोत्सवमा ३५ जना विदेशी पर्यटक सहभागी भएका थिए । पोखराको लेकसाइडमा भएको कार्यक्रममा पर्यटकलाई रेन्वो चिल्ड्रन होमका बालबालिकाले टीका, माला,  ढाका टोपी र सल लगाइदिएका थिए ।  बालबालिकाले पर्यटकलाई नेपाली परम्पराअनुसार टीका लगाएर उपहार दिएका थिए भने पर्य...