महिला दिवसको पूर्व सन्ध्यामा कपिलवस्तुमा महिलामाथि एसिड प्रहार

श्रमिक महिला दिवसको पूर्व सन्ध्यामा कपिलवस्तुमा एक महिलामाथि एसिड प्रहार भएको घटना बाहिर आएको छ। बालकहरुबीच क्रिकेट खेलमा भएको बिवादपछि महाराजगंज नगरपालिका-१ महाराजगंज चोकमा महिलामाथि एसिड प्रहार गरिएको छिमेकीहरु बताउँछन्।

सम्बन्धित सामग्री

बारामा एसिड प्रहारबाट एक महिला घाइते

११ चैत, वीरगञ्ज । बारामा एसिड प्रहारबाट एक महिला घाइते भएकी छन् । वीरगञ्ज–१३ श्रीपुर बस्ने उमेश साहको श्रीमती वर्षीया सीता पटेल घाइते भएकी हुन् । उनको शरीरमा एसिडले पोलेको छ । शुक्रबार बेलुकी ८ बजे बारा कलैया उपमहानगरपालिका–२३ कोरिया टोल नजिकै उनीमाथि एसिड प्रहार भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । वीरगञ्जबाट माइती […]

महिला माथि एसिड प्रहार

कलैया उपमहानगरपालिका २३ कलैया –बीगरन्ज सडक खण्डको कोईरीया टोल चोकमा एक महिला माथि शुक्रबार राती ८ बजे एसिड प्रहार भएको बारा प्रहरीले जनाएको छ।...

भक्तपुरको दधिकोटमा महिलामाथि एसिड आक्रमण, श्रीमान पक्राउ

भक्तपुरको सूर्यविनायक नगरपालिका–४ स्थित दधिकोटमा श्रीमानले श्रीमतीलाई एसिड प्रहार गरेका छन् । नाम नखुलेको केमिकल प्रहारबाट ६० वर्षीया महिला घाइते भएकी महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । घाइतेको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । एसिड प्रहार गर्ने ६५ वर्षीय पीडित महिलाका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीलाई नियन्त्रणमा लिइएको डिएसपी पाण्डेले बताए । साँझ पौने ७ बजेतिर पूजालाई एसिड प्रहार गरिएको थियो । एसिड आक्रमणबाट उनको टाउको र

साउनमा मानव अधिकार उल्लंघनका १४२ घटना

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गत साउनमा  मानव अधिकार उल्लंघन तथा ज्यादतीका १४२ घटना भएको जानकारी दिएको छ । इन्सेकले सोमवार सार्वजनिक गरेको मासिक विश्लेषण प्रतिवेदनअनुुसार १०८ महिला र ३४ पुरुषमाथि मानव अधिकार उल्लंघनका घटना भएका हुन् । इन्सेकले गरेको अध्ययनमा राज्यपक्षबाट चार र अन्य पक्षबाट १३८ पीडित भएको पाइएको छ । त्यसमध्ये प्रदेश नं १ मा २५, प्रदेश नं २ मा ४९, लुम्बिनी प्रदेशमा १९, गण्डकी प्रदेशमा १७, कर्णाली प्रदेशमा १५, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा ६÷६ जना पीडित भएका छन् ।      साउनमा पत्नी हत्याका नौ, परिवारजनबाट हत्याका चार, बलात्कारपछि हत्याको एक, हिरासतमा मृत्युका दुई, एक मानव अधिकार रक्षकसहित ९ जनालाई कुटपिट गरिएको, जातीय विभेदका घटना तीन, पुरुषलाई गरिएको यौन दुव्र्यवहारको घटनामा एक र १५ घाइते भएको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये बाल अधिकार उल्लंघनका घटना ५१ भएको प्रवितेदनमा छ । अभिलिखित घटनामध्ये बलात्कार ३९, यौन दुव्र्यवहार १०, बेचबिखन एक र बेचबिखन प्रयासको घटना एक भएको इन्सेकले बताएको छ । यस्तै महिला अधिकार उल्लंघनका घटना ३९ भएको अध्ययनले देखाएको छ । बलात्कारका घटना २०, बलात्कार प्रयास पाँच, यौन दुर्व्यवहार तीन, जबर्जस्ती यौन कार्यमा लगाइएको एक, एसिड प्रहार एक, ‘बोक्सी’ आरोप एक र घरेलु हिंसा तीन भएको इन्सेकको उक्त प्रतिवेदनमा उल्लेख छ । रासस

'एसिड छ्याप्‍नेलाई पनि पनि एसिड नै हानेर सजाय दिइयाेस्'

काठमाडाैं : तेजाब (एसिड) प्रहार गर्नेलाई कडा कानुन बनाई कारबाही गर्न पीडितहरुले माग गरेका छन्।  प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा उपस्थित एसिड आक्रमणका पीडितहरुले एसिड प्रहार गर्ने व्यक्तिलाई जन्मकैद गर्नुपर्ने अथवा एसिडको बदलामा एसिडबाट नै कारबाही हुनुपर्ने माग राखेका छन्।  ...

एसिड पीडित भन्छन् : कमजोर सजायँका कारण घटना बढे

तेजाब (एसिड) प्रहार गर्नेलाई कडा कानुन बनाई कारबाही गर्न पीडितहरुले माग गरेका छन्। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा उपस्थित एसिड आक्रमणका पीडितहरुले कडा कानुन बनाउन माग गरेका हुन्।

एसिड प्रहार गर्नेलाई कडा कारबाहीको माग

सिन्धुली : सदरमुकाम सिन्धुलीमाढीमा पछिल्लोसमयमा भएका बलात्कार, एसिड प्रहार तथा महिला हिंसाविरुद्ध मौनर्‍याली तथा हस्ताक्षर संकलन गरिएको छ।शनिबार सिन्धुली ट्रष्ट नेपालको आयोजनामा भएको शनिबारमा नेपालका पहिलो एसिड आक्रमणका पीडित विन्दबासिनी कंसाकार र सामूहिक एसिड आक्रमणका पीडित संगीता मगर र सीमा बस्नेतको समेत सहभागि...