‘नेपालमा नयाँ काण्ड आउनासाथ,३ नेता बसिहाल्छन्’ किन?

काठमाडौं,१८ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुकमा एकपछि अर्को काण्ड सार्वजनिक हुनासाथ शीर्ष दलका नेताहरु छलफलमा जुट्ने गरेकोप्रति आपत्ति जनाएका छन् । बिहीबार प्रेस युनियन काठमाडौंले गरेको कार्यक्रममा बोल्दै कोइरालाले यस्ता घटनामा माथिल्लै तहको संलग्नता हुने गरेको दाबी गरेका छन् । उनले भने ‘अहिले अर्को नयाँ घटनाक्रम छ, जे घटना हुन्छ, तीन जना […]

सम्बन्धित सामग्री

पूर्वडीआईजी शाह भ्रष्टाचारी ठहर भएको तलब भत्ता काण्ड के हो ?

पूर्वडीआईजी शाह र इन्स्पेक्टर पनेरुलाई भ्रष्टाचारी ठहर गरिएको काण्ड प्रहरी जवानमा भर्ना भएका कर्मचारीको तलब भत्ता हिनामिना गरेको प्रकरण हो ।

‘गौर हत्या काण्ड: दोषीलाई कारबाही हुने’

वीरगंज । उपप्रधान तथा गृहमन्त्री नारायणकारी श्रेष्ठले गौर हत्या काण्ड प्रकरणमा पिडितसंग गरिएको सहमति अनुसार छानबिन गरी दोषीलाई कारबाही हुने बताएका छन् । आइतबार वीरगन्जमा प्रेस सेन्टर नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नमा जवाफ दिदैं गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने,’ पिडित पक्षसंग सरकारले गरेको ५ बँुदे सहमतिमा उल्लेख भए अनुसार […] The post ‘गौर हत्या काण्ड: दोषीलाई कारबाही हुने’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काण्ड

काण्ड फेरि काण्ड एक अर्को ठूलो काण्ड ! प्याज जस्तै बन्दागोभी जस्तै पत्रैपत्र एक पछि अर्को अर्को पछि अर्को सात पत्रे जस्तै काण्डै काण्ड ! यस्तो लाग्छ यी कानले कुनै काण्डको कहानी नसुनी नसुत्ने भैसके मन नभुल्ने भैसक्यो आँखा नजाग्ने भैसके मुख नथाक्ने भैसक्यो हो काण्डले रिस ल्याउँछ आवेगको वेग बढाउँछ आक्रोशको पारो चढाउँछ सञ्जाल […]

नक्कली शरनार्थीदेखि अढाई करोड काण्ड राप्रपाले नियाली रहेको छ– धवल शमशेर

काठमाडौं, २७ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जवराले देशमा भइरहेका विभिन्न काण्डहरुलाई आफूहरुले नियाली रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद जवराले देशमा नक्कली भुटानी शरनार्थीदेखि अढाई करोड काण्ड आएको बताएका छन् । ‘देशमा काण्डैकाण्ड भइरहेको छ । चाहे त्यो एनसेल काण्ड होस् । चाहे नक्कली भुटानी […]

पोखरेलीले सम्झिरहने मेयरको त्यो ‘डोजर काण्ड’

११ भदौ, पोखरा । काठमाडौंका मेयर बालेन्द्र (बालेन) शाह पार्किङ अनुमति लिएर अन्य प्रयोजनमा लगाएको व्यापारिक कम्प्लेक्सका संरचनामा डोजर चलाउन थालेपछि चर्चामा छन् । यति नै बेला पोखरेलीले भने ४ वर्षअघि मेयरसँगै जोडिएको ‘डोजर काण्ड’ स्मरण गरिरहेका छन् । त्यतिबेला यो विषयले देशव्यापी नै चर्चा पाएको थियो । पोखरा महानगरपालिकाले ४ वर्षअघि फिर्केखोलामा बनेका अनधिकृत […]

‘युरेनियम काण्ड’ मा काँग्रेस नेतासहित ८ जना छुटे

काठमाडौं, ४ चैत्र । ‘युरेनियम काण्ड’ मा पक्राउ परेका नेपाली काँग्रेसका नेता नवराज महतसहित ८ जना छुटेका छन् । उनीहरुसँग बरामद भएको धातु युरेनियम नभएको पुष्टि भएपछि हाजिरी जमानीमा छुटेका हुन् । प्रयोगशालाहरुमा परीक्षण गर्दा उनीहरुबाट बरामद भएको धातु युरेनियम नभएको पुष्टि भएको जनाइएको छ । उनीहरु फागुनमा बौद्धस्थित होटल हायातबाट पक्राउ परेका थिए । […]

नेपाल प्रहरीको शिर झुकाउने भ्रष्टाचार काण्ड

सुडान घोटला काण्ड नेपालको चर्चित र ठूला भ्रष्टाचारमध्ये एक हो। नेपाल प्रहरीको शान्ति मिसन यसकै कारण बन्द छ। मनोबलका साथै देशको प्रतिष्ठा र इज्जत बढाउने भएकाले प्रहरीमा शान्ति मिसन लक्ष बन्थ्यो। तर, यहाँ पनि ठूलो भ्रष्टाचार भयो। मिसनको बद्नाम भयो। सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको ४४ करोडको एपीसी (मिसनका लागि आवश्यक बन्दोबस्तीका समान)मा साढे २८ करोड बराबरको भ्रष्टाचार नै बद्नाम र बन्दको कारण हो।प्रहरीको भाषामा शान्ति मिसनलार्ई फ्रम्ड पुलिस युनिट (एफपीयू) भनिन्छ। संयुक्

नेपाल प्रहरीको शिर झुकाउने भ्रष्टाचार काण्ड

काठमाडौं । सुडान घोटाला काण्ड नेपालको चर्चित र ठूला भ्राष्टाचारमध्ये एक हो नेपाल प्रहरीको शान्ति मिसन यसकै कारण बन्द छ । मनोबलका साथै देशको प्रतिष्ठा र इज्जत बढाउने भएकाले प्रहरीमा शान्ति मिसन लक्ष्य बन्थ्यो । तर, यहाँ पनि ठूलो भ्रष्टाचार भयो । मिसनको बद्नाम भयो । सूडानको डार्फरम तैनाथ नेपाली सुरुक्षाकर्मीका लागि खरिद गरिएको ४४ […]

खिच्‍ने एक जनाले, नाम छापिने अर्कैको : कान्तिपुरको अर्को ‘काण्ड’

कान्तिपुर राष्ट्रिय दैनिकमा फेरि कपिराइटको अर्को ‘काण्ड’ भएको छ। २०७८ असोज ६ गते इकान्तिपुरमा प्रकाशित एउटा समाचारसँगै राखिएको फोटो आफूले खिचेको भन्दै प्रमाणसहितको दावी पेश गरेका हुन् फोटोग्राफर किशोर शर्माले। इकान्तिपुरमा त्यो दिन ‘द्वन्द्वपीडितलाई उपचार न राहत’ शीर्षकको एउटा समाचार प्रकाशन भएको थियो। समाचारसँगै एउटा फोटो पनि राखिएको थियो जसको क्याप्सनमा लेखिएको थियो- ‘सशस्त्र द्वन्द्वका… Continue reading